×

NEPAL TIMES UPDATES

Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026

मलेसियामा अवैध बसिरहेकाहरुलाई वैध बन्ने अवसर

८ आश्विन २०७८

८ असाेज, काठमाडाैँ ।
मलेसियाले नेपाली कामदारका लागि श्रम अनुमतिसहित मलेसिया प्रवेश गर्ने यात्रा अनुमति खुल्ला गरेसँगै कोरोनाको संक्रमण सुरु भएयता रोकिएको त्याहाको श्रम बजारमा अब नेपालीहरु जाने छन् । पूरानो श्रम गन्तब्य मलेसियामा अहिले पनि लाखौ नेपाली कार्यरत छन् ।

यसरी श्रम गरिरहेका मध्ये धेरै नेपालीहरु गैरकानूनी रुपमा बसेपछि कानूनी कारबाहीमा समेत पर्ने गरेका छन् । यसरी विनमा अनुमति पवना कागजात मलेसियामा बसिरहेका आप्रवासीहरुका लागि त्याहाको सरकारले आफूलाई वैधानिक बनाउन सक्ने अवसर दिएको छ । मलेसियामा रहेको नेपाली दूतावासले समेत त्यहाँ रहेका नेपाली श्रमिकलाई गैर कानुनी अर्थात् ‘अनडकुमण्टेड’ भएर नबस्न आग्रह गरेको छ ।

मलेसियाको सरकारले त्यहाँ गैर कानुनी भएर रहेका आप्रवासी श्रमिकलाई जरिवाना तिरेर आफ्नो कानुनी अवस्था सुधार्न मौका दिएको छ । अनडकुमेण्टेड हुँदा नेपाली श्रमिक जेल पर्ने गरेको पाइएको भन्दै समयमै मलेसिया सरकारले प्रदान गरेको अवसरको फाइदा उठाइ आफ्नो कानुनी अवस्था सुधार्न दूतावासले आग्रह गरेको हो ।

अहिले अवैधानिक भएकाहरुलाई मलेसियाको सरकारले डिसेम्बर अन्तिम सम्म घर फर्किनको लागि रिक्यालिब्रेशन अवधि थप गरेको छ । रिक्यालिब्रेशन कार्यक्रम अन्तर्गत मलेसियाले गैर कानुनी श्रमिकलाई दुई अवसर दिएको छ । पहिलो निश्चित शुल्क तिरेर स्वदेश फर्कन पाइन्छ भने दोस्रो चाहिँ पुनः मलेसियामा आफ्नो कागजात सच्याउँदै कानुनी रूपमा काम गर्न पाइन्छ । त्यसको लागि एक सय ६० मलेसियन रिंगिट राजस्व तिरेर दूतावासमा आइ ट्राभल डकुमेण्ट बनाउनुपर्छ । ट्राभल डकुमेण्ट दूतावासले दुई दिनमा उपलब्ध गराउँछ ।

त्यसपछि ट्राभल डकुमेण्ट, टिकट र ७२ घण्टाको पीसीआरको नेगेटिभ रिपोर्ट लिएर केएलआईए काउण्टरबाट चेकआउट मेमो लिएर नेपाल फर्किन सकिन्छ । पीसीआर रिपोर्ट पोजेटिभ भएको खण्डमा नेपाल फर्किन नपाइने पनि दूतावासले प्रष्ट पारेको छ । यस्तै मलेसिया सरकारले नेपाल लगायत दक्षिण एसियाली पाँच देशलाई यात्रा अनुमति खुल्ला गरेको छ ।

भर्खरको समाचार

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top