पैसाको विवादमा आफ्नै आमाको हत्या

८ असोज ७८, शनिबार

९ असाेज, सोलुखुम्बु ।

पैसाको विषयमा विवाद हुँदा आफ्नै आमाको हत्या गर्ने छाेरालाई प्रहरीले पक्राउ गरेको छ ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ की ८२ वर्षीया बडालक्ष्मी राईलाई पैसाको विषयमा विवाद हुँदा फलामको ह्यामरले टाउकोमा हिर्काएको स्वीकार गरेका मृतककै कान्छो छोरा लक्ष्मण राईलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सार्वजनिक गरेको हो ।

आफ्नै घरमा टाउकोमा चोट लागेको अवस्थामा फेला परेकी बडालक्ष्मीको स्थानीयले अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । घटना पश्चात प्रहरीले मृतकका छोरा लक्ष्मण राईलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा राईले पैसाको विषयमा वादविवाद हुँदा फलामको ह्याम्मरले टाउकोमा हिर्काएको र सोही कारण बडालक्ष्मीको मृत्यु भएको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि जिल्ला अदालत सोलुखुम्बुले १० दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top