×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

शाहरुखका छोरा हिरासतमा

१८ आश्विन २०७८

१८ असोज, मुम्बई ।

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानसहित आठ व्यक्तिलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले पक्राउ गरेर हिरासतमा राखेको छ ।

Advertisement

आर्यनमाथि एक क्रुज रेव पार्टीमा सहभागिता जनाएको आरोप लागेको छ । एनसीबीले शनिबार राती मुम्बईमा रेव पार्टी भइरहको एक क्रुजमा छापा मारेको थियो ।

पार्टीमा आर्यनसहित मुनमुन धमेचा र अरबाज मर्चेन्टलगायत सहभागी थिए । एनसीबीले एनडीपीएस एक्ट १९८५ अन्तर्गत रहेर सबैलाई पक्राउ गरेको हो ।

यद्यपि आर्यन एकदिनको एनसीबी कस्टडीमा छन् । एनसीबीले आर्यनसहित अन्य व्यक्तिसँग कोकिन, चरेस र एमडी जस्ता लागुपदार्थ भेटिएको दाबी गरेको छ ।

आर्यनसहित सबैलाई नार्कोटिक्स ड्रग्स एण्ड साइकोट्रोपिक सब्सटान्सेज एक्ट(एनडीपीएस)को धारा ८–सी, २०–बी, २७ र ३५ अनुसार कारवाही गरिएको छ । यो धारा अनुसार ड्रग्सको सेवन गर्ने व्यक्तिलाई अधिकतम एक वर्षको जेल सजाय या २० हजार जरिवाना दिने प्रावधान छ ।

आर्यनलाई अदालतमा पेश गरिरहँदा अभियोजन पक्षका वकिल अद्वैत सेठनाले आर्यनलाई दुई दिन एनसीबीको हिरासतमा राख्न माग गरेका थिए । तर अदालतले एकदिनको मात्र मञ्जुरी दिएको थियो ।

आर्यनका वकिल सतीश माने सिन्देले क्रुमा आर्यनको नाममा क्याबिन बुक नभएको र उनलाई सिट नभएको उल्लेख गरेका छन् । आर्यनसँग बोर्डिङ पास पनि नरहेको वकिलको दाबी छ ।

उनी साथीहरुको निम्तो मान्न गएको वकिलको भनाई छ । वकिलका अनुसार आर्यनलाई केवल ह्वाट्स एप च्याटको आधारमा पक्राउ गरिएको हो ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top