कोभिडका कारण वायुसेवा क्षेत्रमा २ सय अर्ब नोक्सान

१९ असोज, न्युयोर्क ।

कोरोनाभाईरसका कारण विश्वभर वायु सेवा क्षेत्रमा २ सय अर्ब डलर नोक्सान भएको छ ।

इन्टरनेसनल एयर ट्रान्सपोर्ट एशोसियसन (आइएटीए) को अमेरिकामा सम्पन्न बार्षिक बैठकमा यस्तो जानाकारी दिएको हो । कोभिडको प्रकोप नियन्त्रण नभएकाले अर्को वर्ष पनि वायु सेवामा यसको असर देखिने एसोसियशनले जनाएको छ ।

Advertisement

एयरलाईन्सले सामना गरेको क्षति उसले नौ वर्षमा गर्ने आम्दानी बराबर भएको जनाइएको छ । राष्ट्रिय र क्षेत्रीय हवाई सेवा पुनः सुरु भए पनि अन्तर्राष्ट्रिय हवाई सेवा पूर्ववत अवस्थामा फर्किनसकेको बताइएको छ ।

‘वायु सेवामा कोभिडको असर ठूलो देखियो’ आइएटीएका निर्देशक जनरल विली विभिन्न देशका वायु सेवाका प्रमुखहरूको वैठकलाई सम्बोधन गर्दै वाल्सले भने ।

‘कोभिडपछिको हवाई प्रतिवन्धका कारण मानिसहरु हवाई यात्राको आशा मार्न थालेका छन् ।’ उनले थपे, ‘अन्तर्राष्ट्रिय प्रतिवन्ध, अनिश्चितता, स्वास्थ्य मापदण्ड इत्यादिले सर्वसाधरणलाई सहज यात्रा गर्न कठिनाई भएको छ ।’

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top