रिफ्रेस हुन चन्द्रागिरि पुगेकी राष्ट्रपति आज फर्किँदै

१८ असोज ७८, मंगलबार

१९ असोज, काठमाडौं ।

Advertisement

‘रिफ्रेस’का परिवारसहित सोमबार चन्द्रागिरि हिल्स पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज मंगलबार फर्किँदै छन् । भण्डारी सोमबार चन्द्रागिरि रिसोर्टमा बसेकी थिइन् ।

राष्ट्रपति भण्डारी आज मंगलबार शीतलनिवास फर्किने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए । भण्डारीलाई माइक्रो चढाएर चन्द्रागिरी लगिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top