झण्डै तीन महिनापछि मन्त्रिपरिषद् विस्तार हुँदै

२२ असाेज, काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रवार मन्त्रीपरिषद्लाई विस्तार गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री बनेको ८८ औँ दिनमा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूबिच बिहीबार मन्त्रालय भागबन्डामा कुरा मिलेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएकाे प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । सत्ता गठबन्धनका दलहरुबाट मन्त्री बन्नेहरुको नाम प्राप्त हुनासाथ मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ । मन्त्रीकाे सपथ पनि आजै साँझ हुने स्राेतले जनाएकाे छ ।

Advertisement

सहमतिअनुसार काँग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने छन्। साथै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक–एक जना राज्यमन्त्री पनि पाउने छन्।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top