रेल्वे विधेयक पनि सरकारले लियो फिर्ता

२५ असाेज, काठमाडाैँ ।

Advertisement

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोमवार पनि प्रतिनिधिसभाको बैठकमा बिरोधकाबीच ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको छ ।

सोमवारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बिरोधकाबीच प्रतिनिधिसभाबाट ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको हो । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालको संविधानको धारा २९४ बमोजिम मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७०७८ को पेश गरे ।

Advertisement

प्रतिनिधिसभाको अर्को बैठक आगामी कार्तिक ९ गते मंगलवार दिउँसो १ बजे बस्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top