×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026

ओमिक्रोनले कमजोर व्यक्तिहरुलाई बढि असर गर्ने, यात्रामा ननिस्कन डब्ल्युएचओको सुझाव

१५ मंसिर २०७८

१५ मंसिर, एजेन्सी ।
विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन महामारी रोक्न सामान्य यात्रा प्रतिबन्ध मात्रै पर्याप्त नहुने चेतावनी दिएको छ ।

ओमिक्रोन नियन्त्रणमा लागि बिश्वका थुप्रै राष्ट्रहरुले यात्रा प्रतिबन्ध लगाएको सन्दर्भ उल्लेख गर्दै डब्ल्युएचओले ६० बर्ष उमेर माथिका कुनै पनि देशका नागरिकलाइ यात्रा नगर्न सुझाव दिएको छ ।

डब्ल्युएचओले एक बिज्ञप्ती जारी गर्दै ओमिक्रोन कोरोना संक्रमित ब्यक्तिहरुका लागि झन खतरनाक सावित हुने भन्दै बिश्वभरका कोरोना संक्रमितहरुलाई बिशेष सावधानी अपनाउन भनेको छ ।

ओमिक्रोनबाट शारिरीक रुपमा कमजोर र दीर्घ रोगीहरु प्रभावित हुने भन्दै शारिरीक रुपमा तन्दरुस्त रहन समेत सबैलाई सल्लाह दिएको छ । बिज्ञप्तीमा कोरोना बिरुद्धको खोप अभियानलाई तीब्रता दिन र खोप नलगाएका ब्यक्तिहरुलाई तत्काल खोप लगाउन सल्लाह दिएको छ ।

यसअघिका कोरोना भेरियन्टहरु डेल्टा र डेल्टा प्लस भन्दा ओमिक्रोन खतरनाक रहेको भन्दै कमजोर प्रतिरक्षा प्रणाली भएका र दीर्घ रोगीहरु यसको शिकार हुनसक्ने चेतावनी पनि दिइएको छ ।

दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको ओमिक्रोन फैलन नदिन बिश्वका कयौं राष्ट्रहरुले अफ्रिकी मुलुकहरुसंगको सम्पर्क टुटाएक छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top