×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-22-2026 || Nepal Times
Mar 22, 2026
Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026
Playing
किन दुर्घ ट नातर्फ जाँदैछ नेपाली फुटबल ? प्रतिबन्धको जोखिम || Nepal Times
Mar 22, 2026
Playing
एमालेमा पूर्वमाओवादी: बादललाई लाभ अरू बदनाम र गुमनाम || Nepal Times
Mar 22, 2026
Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026

१७६ शरणार्थीलाई लिबियाबाट रुवाण्डामा सारियो

२५ मंसिर २०७८

२५ मंसिर, काठमाडाैँ ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (UNHCR) ले शुक्रबार लिबियाबाट १७६ जोखिममा परेका शरणार्थीहरूलाई रुवान्डाबाट उद्धार गरेको जनाएको छ।

Advertisement

संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीको विज्ञप्ति अनुसार, “आपतकालीन ट्रान्जिट मेकानिज्म प्रयोग गरेर यो वर्ष रुवान्डाको लागि गरिएको यो दोस्रो मानवीय उद्धार उडान थियो।“

ती विस्थापितहरूमा इरिट्रिया, इथियोपिया, सुडान र दक्षिण सुडानका धेरै बच्चाहरू रहेका छन् । धेरै शरणार्थीहरू बेचबिखनका शिकार भएका वा लैङ्गिक हिंसा र अन्य प्रकारका दुर्व्यवहारबाट बचेका थिए । त्यसैगरी धेरैलाई हिरासतबाट रिहा गरिएको पनि जनाइएको छ ।

शरणार्थीहरूलाई सम्भव भएसम्म तेस्रो देशहरूमा पुनर्वास, स्वैच्छिक फिर्ता वा रुवान्डामा व्यवस्थापन जस्ता टिकाउ समाधानहरू खोज्न मद्दत गर्ने लक्ष्य राखिएको छ।

“रुवान्डामा धेरै मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको देख्दा राहत मिल्छ। हामी यस देशको नेतृत्व र हाम्रा समर्थकहरूलाई उनीहरूले विस्थापितहरूको आशालाई पुनर्जीवित गर्ने प्रयासमा उदार समर्थन गरेकोमा प्रशंसा गर्छौं,” रुवान्डाका लागि UNHCR प्रतिनिधि अहमद बाबा फलले भनेका छन्।

सन् २०१७ देखि ७,४९० शरणार्थीहरूले तेस्रो देशहरूमा पुनर्वास गरेको जनाइएको छ ।धेरै गैरकानूनी आप्रवासीहरू प्रायः अफ्रिकीहरू, लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारहरूमा जाने गर्छन् । राजनीतिक अराजकताको कारणले गर्दा यो देश २०११ देखि सङ्कटग्रस्त छ।सिन्ह्वा

भर्खरको समाचार

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top