×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-22-2026 || Nepal Times
Mar 22, 2026
Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026
Playing
किन दुर्घ ट नातर्फ जाँदैछ नेपाली फुटबल ? प्रतिबन्धको जोखिम || Nepal Times
Mar 22, 2026
Playing
एमालेमा पूर्वमाओवादी: बादललाई लाभ अरू बदनाम र गुमनाम || Nepal Times
Mar 22, 2026
Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026

कोभिड–१९ समाजका लागि अब खतरा छैनः स्वीडेन

२७ माघ २०७८

२७ माघ, एजेन्सी ।
स्वीडेनले बुधबार बाँकी रहेका कोभिड–१९ महामारीका सबै प्रतिबन्धहरू खारेज गर्नुका साथै निःशुल्क कोरोना परीक्षणलाई बन्द गरेको छ ।

स्वास्थ्य सेवामा चाप उच्च ​रहनुका साथै वैज्ञानिकहरूले महामारीको लडाइँमा थप धैर्य आवश्यक रहेको बताइरहँदा स्वीडेनले यस्तो निर्णय लिएको हो ।

Advertisement

महामारीभर लकडाउनको विपक्षमा उभिएको स्वीडेनको सरकारले गत हप्ता बाँकी रहेका प्रतिबन्धहरू पनि हटाउने बताउँदै महामारी अन्त्य भएको घोषणा गरेको थियो । खोप र कम घातक भनिएको ओमिक्रोन भेरियन्टले गम्भीर बिरामी र मृत्यु दरलाई कम गरेपछि स्वीडेनले यस्तो निर्णय लिन लागेको बताएको थियो ।

‘यो महामारी, म भन्छु यो अन्त्य भएको छ,’ स्वास्थ्य मन्त्री लेना हालेन्ग्रेनले कोभिड–१९ समाजका लागि अब खतरा नरहेको बताउँदे भनिन्, ‘यो अन्त्य नै चाहिँ भएको छैन तर तीव्र परिवर्तन र प्रतिबन्धको मामिलामा भने यो अन्त्य भएको छ ।’

बुधबारबाट बार तथा रेस्टुरेन्टहरू ११ बजेपछि खुला राख्न पाइनेछ भने सेवाग्राहीको सङ्ख्यामा कुनै प्रतिबन्ध हुनेछैन । त्यस्तै, ठूला हलमा गरिने कार्यक्रममा पनि मानिसको सङ्ख्यामा लगाइएको पाबन्दी हटाइएको छ ।

यता स्वीडेनको अस्पतालमा भने २२ सय सङ्क्रमित उपचाररत छन् । यो महिनाको सुरुवातमा निःशुल्क कोरोना परीक्षण हटाएपछि स्वीडेनमा सङ्क्रमितको वास्तविक सङ्ख्या भन्न नसक्ने अवस्था छ ।

‘हामीले केही समय अझै धैर्य देखाउनुपर्थ्यो,’ उमेया विश्वविद्यालयमा भाइरोलोजीकी प्राध्यापक, ‘फ्रेड्रिक एल्गले भने, ‘कम्तीमा केही हप्ता त हेर्नपर्थ्यो । हामी परीक्षण गर्न सक्ने आर्थिक हैसियत कै छौँ । यो रोग अझै पनि समाजका लागि ठूलो दबाब रहेको छ ।’

भर्खरको समाचार

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

सम्बन्धित खबरहरु

Scroll to Top