×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संसदमा एमसिसीबारे छलफल हुने दिन अर्थमन्त्री शर्मा पर्वतमा

१२ फाल्गुन २०७८

१२ फागुन, काठमाडौँ । प्रतिनिधि सभामा छलफलका लागि एमसिसीबारे छलफल हुने दिन अर्थमन्त्री जनार्दन शर्मा पर्वतमा छन् ।

उद्योग वाणिज्य संघ पर्वतको साधारण सभा उद्घाटनको लागि उनी त्यहाँ पुगेका हुन्।

Advertisement
Advertisement

पर्वतबाट आजै फर्किने कार्यक्रम रहेको शर्माका स्वकीय सचिव नविन पोखरेलले बताए।

‘अहिले कार्यक्रम सुरू हुँदैछ। यो कार्यक्रम सकिएपछि हामी सिधै पोखरा गएर काठमाडौं आउँछौं,’ उनले भने, ‘संसद बैठकमा सहभागी हुने भन्ने छ। तर समय भ्याइन्छ कि भ्याइन्न।’

शर्मा पर्वको स्काइक्याफेमा रमाइरहेको तस्बिर तथा भिडिओ पनि सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा एमसिसी टेबल हुँदा पनि अर्थमन्त्री शर्मा उपस्थित थिएनन्। उनी बिरामी भएको भन्दै संसदमा उपस्थित भएका थिएनन्।

उनको अनुपस्थितमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले एमसिसी टेबल गरेका थिए।

Advertisement

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top