×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

पूर्वी चीन सागरमा अमेरिका र चीनबीच तनाव बढ्यो

४ चैत्र २०७८

४ चैत्र, एजेन्सी ।
पूर्वी चीन सागरमा अमेरिका र चीनबीच तनाव बढ्न थालेको छ।

चिनियाँ सैन्य स्रोतका अनुसार अत्याधुनिक चिनियाँ र अमेरिकी लडाकु विमान धेरैपटक पूर्वी चीन सागरमा आमनेसामने भएका छन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार यसले पछिल्लो समय अमेरिका र चीनबीचको तनाव उत्कर्षमा पुगेको देखाएको छ।

Advertisement

अमेरिकी हवाई सेनाका जनरलले यसअघि अमेरिकी लडाकु विमान एफ–३५ कम्तीमा एकपटक चिनियाँ लडाकु विमान जे–२० स्टिल्थको निकै नजिक आएको बताएका थिए। पूर्वी चीन सागमा भएको यो जम्काभेटमा चिनियाँ विमानबाट अमेरिकी पक्ष ‘प्रभावित’ भएको अमेरिकी अधिकारीले बताएका थिए।

अमेरिकी प्यासिफिक एयर फोर्सका कमाण्डर केनेथ विल्सबाचले दुई मुलुकमा लडाकु विमान आमनेसामने भएको मिति भने खुलाएका छैनन्। यद्यपि स्रोतका अनुसार सन् २०२० का अन्तिम ६ महिनामा धेरैपटक अमेरिकी र चिनियाँ लडाकु विमानहरु आमनेसामने भएको उल्लेख गरेका छन्।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम समयमा यस किसिमका घटनाहरु धेरै देखिएको स्रोतको भनाइ छ। मंगलबार युट्युबमा राखिएको भिडियोमा अमेरिकी जनरल विल्सबाचले आमनेसामने हुँदा अमेरिकी सैनिकले जे–२० लडाकु विमानको क्षमताको आकलन गरेको उल्लेख गरेका छन्।

कमाण्ड र कन्ट्रोलको मामिलामा एफ–३५ को तुलनामा जे–२० राम्रो रहेको उनको भनाइ छ। विल्सबाचले चीनले के प्रयोजनका लागि उक्त विमान बनाएको थाहा नभए पनि यो विमान एफ–३५ जस्तै रहेको र यसमा आकाशबाट जमिनमा प्रहार गर्न सक्ने क्षमता रहेको विल्सबाचले बताएका छन्।

विल्सबाचले चीनको केजे–५०० एयरबोर्नले समयमा नै चेतावनी दिने र लामो दूरीको प्रक्षेपणमा विमान कन्ट्रोलमा राख्ने गरेको पनि उल्लेख गरेका छन्। पछिल्लो समय अमेरिका र चीनबीच ताइवानको विषयमा बढेको तनावलाई लिएर चीन र अमेरिकाबीच सैन्य टकराव उत्पन्न हुन सक्ने जानकारहरुले चिन्ता व्यक्त गरेका छन्।

सन् २०२० को मार्चयता चीनले निरन्तर केजे–५०० र जे–२०एसले निरन्तर पूर्वी चीन सागरमा गस्ती गर्दै आएको छ। विल्सबाचका अनुसार चिनियाँ लडाकु विमानले आकाशबाट केजे–५०० को सहयोगमा मिसाइल पनि प्रहार गर्न सक्छ।

चीनले सन् २०२० बाट व्यावसायिकरुपमा जे–२०एस विमानको उत्पादन सुरु गरेको हो।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top