×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

महसुल नतिरेपछि मुख्यमन्त्रीको घरमा खानेपानीको लाइन काटियो

८ चैत्र २०७८

८ चैत्र, विराटनगर ।
खानेपानीको महसुल नतिरेपछि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरको धाराको लाइन काटिएको छ।

पर्साको वीरगञ्ज स्थित मुख्यमन्त्री राउतको घरको खानेपानीको धाराको लाइन खानेपानी संस्थान वीरगञ्ज शाखाले काटेको हो। मुख्यमन्त्री राउतका बुवा दशरथको नाममा पानीको बिल जम्मा १ लाख ६३ हजार २१६ रुपैयाँ ९५ पैसा बक्यौता रहेको खानेपानी संस्थान वीरगञ्ज शाखाका प्रमुख इन्जिनियर निरण महर्जनले बताए।

Advertisement
Advertisement

पटक–पटक ताकेता गर्दा पनि महसुल नतिरेपछि धाराको लाइन काटेको उनले बताए। राउतको बुबा दशरथको नाममा खानेपानीका धारा ग्राहक संख्या ६७७७ आइडी नम्बर ४७० र एरिया नम्बर क,८,१३ रहेको छ। धाराको पानी महसुल १ लाख ८ हजार ८११ रुपैयाँ ३० पैसा छन्। तर समयमा बिल नतिर्दा ५४ हजार ४०५ रुपैयाँ ६५ पैसा जरिवाना समेत जोडिएको छ।

Advertisement

पटक–पटक बक्यौताको लागि जानकारी र कालो सूचीको सार्वजनिक सूचना निकाल्दा पनि बक्यौता नतिरेपछि फागुन २० गतेको निर्णयअनुसार लाइन काटको प्रमुख महर्जनको भनाइ छ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top