×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन

१४ चैत्र २०७८

१४ चैत, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध प्रदर्शन भइरहेको छ ।

विपक्षी पार्टीका नेता कार्यकर्ता तथा अधिकारकर्मीले प्रधानमन्त्री खानविरुद्ध विरोध प्रदर्शन गरेका अलजजिराले जनाएको छ ।

Advertisement
Advertisement

प्रधानमन्त्री खान नेतृत्वको सरकार अहिले आर्थिक सङ्कटबाट गुज्रिरहेको छ भने खानमाथि भ्रष्टाचारको आरोप समेत लागेको छ ।

गएको ८ तारिखमा विपक्षी दलले खान विरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस गरेका थिए । खानलाई विश्वासको मत जित्न कठिन रहेको खबरमा उल्लेख गरिएको छ ।

यसैबीच, प्रधानमन्त्री इमरान खानले आफू विरुद्ध षड्यन्त्र भइरहेको भन्दै राजीनामा नदिने बताएका छन् ।

Advertisement

एक खास समूह विगत ३० वर्षदेखि पाकिस्तान विरुद्ध सक्रिय रहेको र त्यही समूहले अहिले जनप्रतिनिधिलाई खरिद गर्न खोजेको उनको आरोप छ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top