Nepal Times
Nepal Times
3
Shares

एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग खेल्दै

एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग खेल्दै

२९ चैत ,काठमाडौँ । एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ ।

किर्गिस्तानमा खेल नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल उज्बेकिस्तानसँग ५–१ र दोस्रो खेलमा ताजिकिस्तानसँग ११–१ ले पराजित भएको थियो ।

छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’मा रहेको नेपाल बाहिरिसकेको छ । आजको खेलमा अफगानिस्तानलाई हराउन सके नेपालको सान्त्वना जित हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.