ओली र प्रचण्ड मिल्न सक्छन् : नेता रिजाल

६ बैशाख ७९, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले स्थानीय तहको निर्वाचनमा जे परिणाम आएपनि कम्युनिष्ट घटकहरू एकै ठाउँमा उभिने खतरा नटरेको बताएका छन् ।

Advertisement

नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता रिजालले गठबन्धन सैद्धान्तिक रूपमा गलत रहेको बताए ।

स्थानीय निर्वाचनमा गठबन्धनले जिते ओलीले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्नसक्ने र गठबन्धनले हारे प्रचण्डले ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्नसक्ने रिजालको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top