×

NEPAL TIMES UPDATES

Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026
Playing
अमेरिकाले होर्मुजमा ५ हजार पाउन्डका बस्टर ब म हान्यो,साउदीले खोल्यो नयाँ तेल मार्ग|| Nepal Times
Mar 18, 2026
Playing
सरकारी अस्पतालमा उपचार गराउन रास्वपा सांसदहरूलाई सुझाव|| Nepal Times
Mar 18, 2026

कमलामाइ नगरका उपमेयर श्रेष्ठको उम्मेदवारी बदर

१३ बैशाख २०७९

सिन्धुली, बैशाख १३ । सत्ता गठबन्धनबाट सिन्धुलीको कमलामाइ नगरपालिकाको उपमेयर पदमा मनोनयन दर्ता गरेका दीर्घराज श्रेष्ठको उम्मेदवारी बदर भएको छ ।

मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाका अनुसार समानुपातिक प्रणालीको बन्दसूचीमा उम्मेदवारमा नाम कायम भएकोले सफ्टवेयरमा इन्ट्री नहुँदा उम्मेदवारी बदर भएको हो । अन्य ९ जना उम्मेदवारको समेत प्रक्रिया नपुगेकाले बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

गठबन्धन दलहरूबीच भागभन्डामा कमलामाइ नगरपालिकाका उपमेयर माओवादी केन्द्रबाट श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको थियो । दुई महिनाअघि माओवादी केन्द्र प्रवेश गरेका श्रेष्ठ जनता समाजवादीबाट समानुपातिक बन्दसूचीमा हुनुहुन्थ्यो । श्रेष्ठले भने महिनाअघि नै बन्दसूचीबाट नाम हटाउन जनता समाजवादीले निर्वाचन आयोगलाई पत्र लेखिसकेकाले उम्मेदवार कायम हुने जिकिर गर्नुभएको थियो ।

Advertisement

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top