×

NEPAL TIMES UPDATES

Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026

बालेन ५ हजार मतले अगाडि

३ जेष्ठ २०७९

३ जेष्ठ,काठमाडौ। देशभरको नजर अडिएको काठमाडौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन्द्र साहले मतान्तर थप फराकिलो बनाउदै लगेका छन् ।

उनी मुख्य प्रतिस्पर्धी भन्दा झन्डै दोब्बरले अगाडि रहेका छन् ।

महानगरको जारी मतगणनाको पछिल्लो मत अनुशार काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेनले अग्रता थप फराकिलो बनाएका छन् ।

बालेनले १० हजार ७९७ मत पाएका छन् ।

उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ५ हजार १० मत अन्तरले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ५ हजार ७२३ मत अन्तरले अगाडि छन् ।

केशव स्थापितले ५ हजार ७८७ र सिर्जना सिंहले ५ हजार ७४ मत पाएकी छन् । यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ८४५, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६११ मत र विवेकशील साझा पार्टीकी समिक्षा बास्कोटाले १०७ मत पाएकी छन् ।

उपमेयर पदमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले पनि मतान्तर बढाउदै लगेकी छिन् । उनले अहिलेसम्म ९ हजार ४१९ मतसहित अग्रता कायम गरेकी छन् ।

सत्ता गठबन्धनबाट उपमेयरको साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ५७५ मत पाएका छन् । राप्रपाकी उम्मेदवार विनिता मगैयाको पक्षमा १ हजार ७०९ र विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरको पक्षमा ४०४ मत पाएकी छन् ।

काठमार्डामा वडा नम्बर १ र २ को मतगणनाको नतिजा सार्वजनिक भइसकेको र वडा नम्बर ३,४,५,६,३१ र ३२ वडाको मत गणना कार्य जारी रहेको छ । काठमाडौँ–१ मा एमालेका भारतलाल श्रेष्ठ र २ मा एमालेकै राजेन्द्रकुमार श्रेष्ठ वडाध्यक्षमा विजयी भइसकेका छन्।

निर्वाचन आयोगको विवरणअनुसार १५ हजार ५५१ मत गणना हुँदा ५१२ मत बदर भएको छ। मधुरो छाप, डबल छाप, घेराभन्दा बाहिर छाप लगाउँदा मत बदर भएको बताइएको छ। मतगणनामा उपस्थित गणकका अनुसार बदर भएको मतपत्रमा अधिकांश मत ‘लौरो’को रहेको छ।

 

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top