NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ? आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु आइतवार पुस ६ , २०८२
एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो आइतवार पुस ६ , २०८२
समानुपातिक बन्दसूची बुझाउन ७ दिन बाँकी,दलहरुमा चालचुल किन छैन? आइतवार पुस ६ , २०८२
Next
Prev

समाचार

सिके राउतले पनि चुनावमा गठबन्धन गर्ने ?किन गरे उपेन्द्र र महन्थसँग भेट ?

आइतवार साउन २२ , २०७९
Reading Time: 1 min read
A A
परिस्थितिका कारण राजनीतिमा आएको हुँ : डा सिके राउत
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ साउन , काठमाण्डौ ।

सरकारले आगामी मंसिर ४ गते हुने गरी चुनावको मिति घोषणा गरेपछि  राजनीतिक दलहरु आआफ्नो रणनीति बनाउन जुटेका  छन् ।सत्तारुढ पाँच दलले अबको चुनावमा पनि तालमेल गरेर जाने औपचारिक निर्णय गरिसकेका छन् भने  अन्य दलहरुले पनि चुनावी रणनीति बनाउन सुरु गरेका छन् ।आगामी चुनावमा सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा उठ्ने घोषणा गरेका  जनमत पार्टीका अध्यक्ष डा‍‍. सीके राउतले    प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सहकार्यका लागि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसमक्ष प्रस्ताव राखेका छन् ।

आगामी निर्वाचनमा कसरी सहकार्य गरेर अगाडि बढ्ने भन्नेबारे ठाकुर र यादवसँग छलफल गरेको आइतबार राउतको सचिवालयले जानकारी दिएको छ । सामाजिक सञ्जालमार्फत ठाकुर र यादवसँग केही दिन पहिले राउतले भेट गरेर उक्त प्रस्ताव राखेको भनिएको छ । ’आगामी निर्वाचनमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा चर्चा पनि भएको हो । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसहित अन्य दलहरूसँग पनि विभिन्न चरणको संवाद जारी छ ।

LS Auto

एकातिर ५–७ ठूला दलहरूको गठबन्धन हुने भएपछि जनमत पार्टी एक्लै, कसैसँग कुनै सहकार्य नै नगरी जानु स्थानीय निर्वाचनमा झैं आत्मघाती हुन सक्छ । त्यसैले जिल्ला÷निर्वाचन क्षेत्रअनुसार समझदारी र सहकार्य हुनसक्ने सम्भावना पनि छ,’ राउतले ठाकुर र यादवसँगको छलफलबारे उल्लेख गरिएको छ । उपेन्द्र यादवको क्षेत्रमा राउतले दाबी गरेपछि दुई नेताबीच चुनावी प्रतिस्पर्धा हुने चर्चा हुन लागेको थियो । सो विषयलाई लिएर पनि राउतले सचिवालयमार्फत प्रतिक्रिया दिएका हुन् ।

’जसपा अध्यक्ष उपेन्द्र यादव आफ्नो निर्वाचन क्षेत्र बदल्दै आउनुभएको छ । उहाँ पहिला मोरङ, पछि सुनसरी, त्यसपछि सप्तरी आउनुभएको हो र यसपालि सप्तरीबाट लड्नुहुन्न भनेर चर्चा हुँदै आएको छ,’ राउतको सचिवालयले भनेको छ, ’जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग पनि केही दिन अगाडि डा. राउतको निकै सकारात्मक भेटघाट भएको हो । उहाँहरूले अर्को क्षेत्र रोज्नुहुन्छ र डा. राउतलाई सघाउनु हुन्छ भनेर हामी विश्वस्त छौं ।’ राजनीतिमा कामअनुसार समर्थन, विरोध र सकहकार्य अपरिहार्य भएको भन्दै सप्तरी २ बाट राउत उम्मेदवार बन्ने कुरालाई यादवको विरुद्ध भएको भनेर चर्चा गरिनु उपयुक्त नभएको राउतको सचिवालयको भनाइ छ ।

राउतले चुनाव लड्ने भनको सप्तरी २ जसपा अध्यक्ष उपेन्द्र यादवको चुनावी क्षेत्र हो । २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा यादवले यहाँबाट चुनाव जितेका थिए । तर गत स्थानीय निर्वाचनमा भने जनमत पार्टीले उक्त क्षेत्रमा सम्मानजनक मत ल्याएको छ । केही वडाहरू पनि जनमत पार्टीले जितेको छ । जसपाले उक्त क्षेत्रमा हार व्यहोर्नु परेको छ । त्यसैले जनमत पनि बलियो रहेको र आफ्नो जन्मस्थान र घर पनि सोही क्षेत्रको महादेवा गाउँ रहेकाले राउत उक्त क्षेत्रबाट निर्वाचनमा उठ्ने भएका हुन् ।   डा. सिके राउत जनमत पार्टीलाई तराई मधेशको बैकल्पिक शक्तिको रुपमा दावी गर्ने गरेका छन् ।

Tags: #सिके राउत

लोकप्रीय

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

आइतवार पुस ६ , २०८२

विचार

थप समाचार

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?
ताजा समाचार

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम
अन्तर्राष्ट्रिय

एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो

आइतवार पुस ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

बुधबार पुस २ , २०८२

हालका पोस्टहरू

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

आइतवार पुस ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.