NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का शुक्रबार पुस ४ , २०८२
रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा शुक्रबार पुस ४ , २०८२
कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने शुक्रबार पुस ४ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु शुक्रबार पुस ४ , २०८२
बंगलादेश फेरि अशान्त, हसिनाका विरोधी हादीको हत्या शुक्रबार पुस ४ , २०८२
Next
Prev

समाचार

फ्रेन्च लिग वानमा मेसीले देखाए जादु

आइतवार साउन २२ , २०७९
Reading Time: 1 min read
A A
फ्रेन्च लिग वानमा मेसीले देखाए जादु

BARCELONA, SPAIN - MAY 16: Lionel Messi of FC Barcelona looks on during the La Liga Santander match between FC Barcelona and RC Celta at Camp Nou on May 16, 2021 in Barcelona, Spain. Sporting stadiums around Spain remain under strict restrictions due to the Coronavirus Pandemic as Government social distancing laws prohibit fans inside venues resulting in games being played behind closed doors. (Photo by David Ramos/Getty Images)

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ साउन, एजेन्सी ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लिग वानमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकाल्यो । पिएसजीको जितमा लियोनल मेसीले दुई, नेयमार, अचरफ हाकिमी र मार्किन्होसले एक–एक गोल गरे ।

खेलको नौँ मिनेटमा नेयमारले गोल गरी पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि हाकिमीले २६ औँ मिनेटमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । मार्किन्होसले ३८ औँ मिनेटमा गोल गरी पिएसजीलाई ३–० ले अगाडि बढाए । मेसीले ८० र ८६ औँ मिनेटमा गोल गरी पिएसजीलाई सानदार जित दिलाए । मेसीले हिजो गरेको दोस्रो गोलको भने अहिले विश्वभरबाट प्रशंसा भइरहेको छ ।

उनले बाइसाइकल किकबाट गरेको आकर्षक गोलले यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चा पाइरहेको छ । उनको यो गोलमा विपक्षी टीमका समर्थकले समेत मेसीको नाममा हुटिङ गरेका थिए । साथीले हावामा पास दिएको बललाई छातीले रोकेर मेस्सीले बाइसाइकल किक हान्दै आफ्नो पछाडि रहेको गोलपोष्टमा छिराएका थिए । जसको सुईको समेत गोलकिपरले पाउन सकेनन् ।

LS Auto

उनले बाइसाइकल किकबाट गोल गर्दा स्टेडियमभित्र मेसी मेसी को नारा गुञ्जिएको थियो । क्लेयरमन्टका समर्थकहरुले समेत उठेर मेसीको समर्थनमा ताली बजाए । क्लेयरमन्टको अफिसियल ट्विटर एकाउन्टमा ‘ह्वाट अ गोल बाइ मेसी’ भन्दै भिडियो पोष्ट गरिएको थियो । खेलपछि पीएसजीका प्रमुख प्रशिक्षक क्रिस्टोफे गाल्टियरले भने, ‘मेसीसँग एकदमै तेजिलो दिमाग र स्पष्ट रणनीति छ । उनले आफूलाई कहाँ राख्ने भनेर छिट्टै थाहा पाउँछन् ।

आफू वरिपरि विपक्षी खेलाडीले घेरेको उनलाई मनपर्छ । जब मेसी मुस्काउँछन्, सिंगो टीम मुस्काउँछ ।’ यो जितसँगै पिएसजीले ३ अंक जोडेको छ । क्लेरमन्टले अंक जोड्न सकेको छैन । हिजोको खेलमा ग्रोइन इन्ज्युरीका कारण फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे भने टोलीमा थिएनन् ।

Tags: #फ्रेन्च लिग वान#मेसी

लोकप्रीय

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

शुक्रबार पुस ४ , २०८२
थुनामुक्त हुन भैरहवा पुग्दै रवि लामिछाने

रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा

शुक्रबार पुस ४ , २०८२
कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

शुक्रबार पुस ४ , २०८२

विचार

थप समाचार

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का
अन्तर्राष्ट्रिय

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

शुक्रबार पुस ४ , २०८२
थुनामुक्त हुन भैरहवा पुग्दै रवि लामिछाने
ताजा समाचार

रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा

शुक्रबार पुस ४ , २०८२
कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने
अन्तर्राष्ट्रिय

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

शुक्रबार पुस ४ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२

हालका पोस्टहरू

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

शुक्रबार पुस ४ , २०८२
थुनामुक्त हुन भैरहवा पुग्दै रवि लामिछाने

रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा

शुक्रबार पुस ४ , २०८२
कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

शुक्रबार पुस ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.