×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026

टी–२० विश्वकप विजेताले २१ करोड पाउने

१४ आश्विन २०७९

१४ असोज,एजेन्सी ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकप क्रिकेट २०२२ को पुरस्कार रकम घोषणा गरेको छ । आईसीसीले शुक्रबार विश्वकपको पुरस्कार रकम घोषणा गरेको हो । आईसीसीले घोषणा गरे अनुसार २०२२ को विश्वकको विजेता राष्ट्रले १ दशमलव ६ मिलियन अमेरिकी डलर अर्थात (नेपाली २० करोड ८८ लाख ५६ हजार रुपैयाँ) पुरस्कार पाउने भएका छन्।

उपविजेताले ८,००,००० अमेरिकी डलर (नेपाली १० करोड ४४ लाख २२ हजार ४ सय रुपैयाँ) प्राप्त गर्दा सेमिफाइनल पुग्ने टोलीले ४,००,००० अमेरिकी डलर (नेपाली ५ करोड २१ लाख ९२ हजार ३ सय ५२ रुपैंया) पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरि पहिलो चरणबाटै बाहिरीने राष्ट्रले नेपाली ५२ लाख १९ हजार २ सय ५३ रुपैयाँ पाउने छन् भने सुपर १२ बाट बाहिरीने टोलीले ९१ लाख ३२ हजार ८ सय २० रुपैयाँ प्राप्त गर्नेछन् ।विश्वकपको कुल पुरस्कार राशी भने ५.६ मिलियन अमेरिकी रहेको आईसीसीले जनाएको छ ।

टी–२० विश्वकप १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अष्ट्रेलियामा आयोजना हुँदैछ । यो पटकको टी–२० विश्वकपमा १६ राष्ट्रको सहभागिता रहनेछ । २०२२ को टी–२० विश्वकपमा एडिलेड ओभल, गाब्बा, जिलङको कार्डिनिया पार्क, होबर्टको बेलेरिभ ओभल, पर्थ स्टेडियम, एमसीजी ( मेलबोर्न क्रिकेट ग्राउण्ड ) र एससीजी ( सिड्नी क्रिकेट ग्राउण्ड ) मा एक महिनाभन्दा कम अवधिमा कुल ४५ खेलहरू हुनेछन्।

सेमिफाइनल नोभेम्बर ९ र १० मा सिड्नी क्रिकेट ग्राउण्डमा र एडिलेड ओभलमा र १३ नोभेम्बर आइतवार एमसीजी ( मेलबोर्न क्रिकेट ग्राउण्ड ) मा फाइनल हुनेछ। टूर्नामेंट, जुन सुरुमा २०२० मा अस्ट्रेलियामा आयोजना हुने थियो तर महामारीको कारण स्थगित गरिएको थियो ।

विश्वकपमा सिधै सुपर १२ चरणमा पुग्ने आठ टोली अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिका छन् । समूह ‘ए’ मा रहेका नामिबिया, श्रीलंका, नेदरल्यान्ड्स, युएई र समूह ‘बी’ मा रहेको वेष्ट इन्डिज, स्कटल्याण्ड, आयरल्याण्ड र जिम्बाब्वेलाई दुई समूहमा विभाजन गरी पहिलो चरणको खेल खेलिनेछ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top