×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

ताइवानलाई लिएर अमेरिका चिढ्याउने इलोनको बयान

२५ आश्विन २०७९

२५ असोज, एजेन्सी ।
टेस्लाका कार्यकारी प्रमुख तथा विश्वकै सबैभन्दा धनी व्यक्ति इलोन मस्क ताइवानलाई लिएर अमेरिकालाई चिढ्याउने अभिब्यक्ति दिएपछि फेरि एक पटक विवादमा तानिएका छन् । ताइवानलाई हङकङजस्तै चीनको विशेष प्रशासनिक क्षेत्र बन्नुपर्ने बताएपछि उनी विवादमा तानिएका हुन् ।

फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा मस्कले बेइजिङ र ताइपेइका सरकारले यथोचित बन्दोबस्त गर्नुपर्ने बताएका थिए । ‘मेरो सिफारिस के हुन्छ भने ताइवानका लागि एउटा यथोचित विशेष प्रशासनिक क्षेत्र बनाउनुपर्छ । सायद त्यसले सबैलाई खुसी भने तुल्याउने छैन,’ मस्कले शुक्रबार टाइम्समा प्रकाशित विस्तृत अन्तर्वार्तामा भनेका छन्, ‘मलाई लाग्छ, सम्भवतः त्यस्तो व्यवस्था हङकङको भन्दा उदार हुनसक्छ ।

’शनिबार अमेरिकाका लागि चिनियाँ राजदूत चिन काङले ट्विटरमार्फत मस्कको सुझावको स्वागत गरे । उनले शान्तिपूर्ण पुनर्एकीकरणपछि ताइवानले विशेष प्रशासनिक क्षेत्रका रुपमा उच्च तहको स्वशासन प्राप्त गर्ने बताए । तर, अमेरिकाका लागि ताइवानी प्रतिनिधि स्याओ बिखिमले ट्विटरमा भने, ‘ताइवान थुप्रै उत्पादन बेच्छ । तर, स्वतन्त्रता र लोकतन्त्र बिक्रीमा छैन ।

कतिपय पश्चिमा टिप्पणीकर्ताहरुले मस्कको कडा आलोचना गरेका छन् । सेप्टेम्बर महिनामा मात्र टेस्लाले ८३ हजार १३५ चीनमा निर्मित विद्युतीय वाहन बिक्री गरेको छ । सांघाइस्थित टेस्लाको कारखानाले उत्पादन वृद्धिको प्रयास गरिरहेको छ । मस्कको बयानपछि अमेरिकाका तर्फबाट भने कुनै औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक भएको छैन् । दक्षिण अफ्रिकामा जन्मिएका मस्क अहिले मुलत अमेरिकामा व्यवसायसँगै बसोबास गरिरहेका छन् ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top