×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

पुटिनले विश्वयुद्ध सम्झिदै भने वार्ता गर्नैपर्छ

११ कार्तिक २०७९

११ कात्र्तिक , एजेन्सी ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले विश्व दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशकबाट गुज्रिरहेको चेतावनी दिएका छन् । बिहीबारको सम्बोधनमा पुटिनले यस्तो चेतावनी दिदै एकपटक पुनः युक्रेनमाथि रुसको आक्रमणको निर्णयलाई सही साबित गर्ने प्रयास गरेका छन् ।

पुटिनले पश्चिमा मुलुकले रुसलाई टुक्राटुक्रा पार्न परमाणु हतियारको कुरा निकालेर ब्ल्याकमेल गरेको आरोप लगाएका थिए । ’वलडाई फोरम’ नामक वार्षिक कार्यक्रममा पुटिनले पश्चिमी देशहरूले रुसलाई एक्लो पार्न आणविक हतियारका साथ ब्ल्याकमेल गरेको आरोप लगाए ।

यो भाषणको ठिक एक दिन अघि, उनले एक नियमित आणविक अभ्यासको निरीक्षण गरेका थिए जसमा शत्रुबाट भारी परमाणु आक्रमण पछि परमाणु आक्रमणको प्रतिकार गर्ने अभ्यास समावेश थियो । आफूमाथि आणविक हमलाको धम्की दिएको आरोपमा पुटिनले भने, ‘रुसले आणविक हतियारको सम्भावित प्रयोगबारे हामीले कहिल्यै अगाडि बढेर केही भनेको छैन । हामीले पश्चिमी देशका नेताहरूको भनाइको सङ्केतमा मात्रै प्रतिक्रिया दिएका छौँ ।’

यद्यपी यसअघि भने पुटिन र उनका उच्च अधिकारीहरुले परमाणु आक्रमणको चेतावनी दिदै आएका थिए । विहीबार भने पुटिनले आफ्नो बयानमा यू–टर्न लिएका हुन् । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको यो अभिब्यक्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई विश्वास नलागेको बताएका छन् । एक अन्तर्वार्ताका क्रममा बाइडेनले पुटिनले भनेका कुरामा आशंका जनाएका छन् ।

उनले भने ’यदि पुटिनको परमाणु हतियारको बारेमा केही चासो नै हुँदैनथ्यो भने उनी किन पटक पटक सोही कुरा उठाइरहन्छन् ? पुटिन न्यूक्लियर हतियारहरुको प्रयोग क्षमताका बारेमा किन बताइरहेका छन् ? बाइडेनले भने, ’जुन प्रकारले पुटिन परमाणु हतियारको बारेमा कुरा गरिरहेका छन् त्यो निकै खतरनाक छ’ ।

यता पुटिनले भने अमेरिकामाथि निशाना साध्दै भने, अमेरिकाले डलरलाई हतियारको रुपमा प्रयोग गरेर अन्तर्राष्ट्रिय वित्तलाई बदनाम गरेको छ, हामी द्वितीय विश्व युद्धपछिको सबैभन्दा खतरनाक दशकको सामना गरिरहेका छौं । पुटिनले अमेरिका र उसका सहयोगी देशहरुमाथि युक्रेनमा खतरनाक र खुनी खेल खेलिरहेको र त्यसमा उनीहरुले आआफ्नो शर्तसहित हात सेकिरहेको पनि आरोप लगाएका छन् ।

उनले भने, ’यो खेल खतरनाक छ, खूनी छ र म यसलाई फोहोरी भन्छु’ । यस क्रममा पुटिनले आफू अमेरिकासंग बार्ताका लागि पनि तयार रहेको बताए । उनले भने, ’’हामी अमेरिकासंग रणनीतिक स्थिरतामाथिको वार्तालाई पुन शुरु गर्नका लागि तयार छौ । तर हामीलाई यसबारेमा अमेरिकाको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन’ ।

यता चीनलाई भने पुटिनले आफ्नो आत्मिय मित्र भनेका छन् । उनले भने, ’’हामी चीनलाई निकटको मित्र मान्छौ । चीनसंगको सम्बन्ध अभूतपूर्व रुपले खुला र प्रभावकारी छ । चीनसंग रुसको व्यापार पनि बढिरहेको छ ।’ यस्तै पुटिनले रूस पश्चिमको पनि दुश्मन नभएको बताएका छन् । तर पश्चिमी नव–उदारवादी अभिजात वर्गको आदेशको विरोध जारी राख्ने पनि बताएका छन् ।

उनले भने, मलाई विश्वास छ कि ढिलोचाँडो बहुध्रुवीय विश्व व्यवस्था र पश्चिमका नयाँ केन्द्रहरुलाई हामीले साझा गर्ने भविष्यका बारेका एक समान वार्ता सुरु गर्नैपर्छ र यो जति छिटो भयो त्यति नै राम्रो हुनेछ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top