×

NEPAL TIMES UPDATES

Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026
Playing
२१ जिल्लामा ८ हजार रोपनी सरकारी जग्गा अतिक्रमण || Nepal Times
Apr 27, 2026
Playing
नेपाली राजनीतिमा हुन्डरी ल्याएका बाहुबली बालेन ३७ वर्षमा|| Nepal Times
Apr 27, 2026
Playing
तेल संकटबाट हरित ऊर्जातर्फः चीनको रणनीतिक लाभ|| Nepal Times
Apr 27, 2026
Playing
Top 15 Afternoon News || April-27-2026 || Nepal Times
Apr 27, 2026
Playing
Israel ले घेराबन्दी गरे एर्दोगानसंग छन् यी ५ ’ब्रह्मास्त्र’ ! || Nepal Times
Apr 27, 2026

२०२७ को महिला विश्वकप नेपालमा हुने

२७ कार्तिक २०७९

२७ कात्तिक, एजेन्सी ।
नेपालले पहिलो पटक क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ । बंगलादेशसँग मिलेर नेपालले सन् २०२७ मा हुने यू–१९ महिला टी–२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने मौका पाएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार सन् २०२७ मा यू–१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो । जसमा नेपालले बंगलादेशसँग मिलेर यू–१९ महिला टी२० विश्वकपको आयोजना गर्नुपर्नेछ ।

Advertisement
Advertisement

यस्तै २०२४ को यू–१९ पुरूष विश्वकप श्रीलंका, सन् २०२६ को पुरूष यु १९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् । यस्तै सन् २०२५ को यू १९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्दा सन् २०२७ को यु–१९ महिला टी२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्ने भएका हुन् ।

नेपालले पहिलो पटक कुनै पनि विश्वकप आयोजना गर्ने मौका पाएको हो । गत जेठमा आइसिसी यू १९ महिला विश्वकप छनोटमा नेपालले खराब प्रदर्शनका साथ बाहिरिएको थियो । २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक यू १९ महिला टी२० विश्वकप आयोजना हुन लागेको छ ।

नेपालले पुरुषतर्फ सन् २०१६ पछि यू१९ विश्वकप खेल्न सकेको छैन । नेपालले हाल भने २०२३ मा भारतमा हुने एकदिवसिय पुरुष विश्वकप छनोटको लागि विश्वकप लिग २ खेलेको छ ।

२०२४ को टि२० विश्वकपको लागि एसिया क्षेत्र छनोट खेल्नु पर्ने हुन्छ । २०२४ देखि विश्वकपमा २० टोली हुनेछन् । जसमा १२ टोली सोझै छनोट भई सकेका छन् ।

२०२७ को एकदिवसीय विश्वकपमा १४ टोली सहभागी हुनेछन् । नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ललेनेपालले विश्वकपको आयोजना गर्ने अवसर पाउनु गर्वको विषय भएको बताए ।

नेपालले अन्तिम पटक घरेलु मैदानमा आइसिसीको ठूलो प्रतियोगिता रुपमा सन् २०१० मा डिभिजन फाइभ आयोजना गरेको थियो । नेपालले फाइनलमा अमेरिकालाई पाँच विकेटले हराउँदै पहिलो आइसिसी उपाधि जितेको थियो । पछिल्लो पटक टियु मैदानमा ठूलो प्रतियोगिताको रुपमा एसिसी टि२० कप २०१३ आयोजना गरेको थियो ।

Advertisement

त्यसपछि अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्दै आएको छ । २०२० मा आइसिसी विश्वकप लिग २ अन्तर्गत नै नेपाल, अमेरिका र ओमानबीच त्रिकोणात्मक सिरिज आयोजना गरेको थियो । टियु मैदानमा त्रिकोणात्मक र दुई देशबीचको सिरिज भने आयोजना हुदै आएको छ । टियु क्रिकेट मैदानमा सोमबारदेखि नेपाल र युएईबीचको तीन ओडिआई खेलको सिरिज पनि सुरु हुँदैछ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top