प्रदेशका गृहमन्त्रीले नै बैंकमा ताला लगाए

प्रदेशका गृहमन्त्रीले नै बैंकमा ताला लगाए

जनकपुर,भदौ १०

संघीय सरकार र प्रदेश सरकारका क्षेत्राधिकारमा विवाद भएपछि प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन् ।

प्रदेश सरकारले आज रक्षा बन्धनमा दिएको सार्वजनिक विदाको अवज्ञा गर्दे कार्यालय सुचारु गरेपछि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नै जनकपुर स्थित बैंकको कार्यालयमा तालाबन्दी गर्न पुगेका हुन । सुरक्षा गार्डसहित बंैक पुगेका मन्त्री यादवले बैंकको जनकपुर स्थित कार्यालयमा तालाबन्दी गरेका हुन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.