×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026

डीना र कमल थापालाई हराउने ‘हेटौँडामा राप्रपाका नयाँ शेर’

८ मंसिर २०७९

८ मंसिर,काठमाण्डौ ।
राजनीति सेवा भाव हो, निरन्तरता हो, जनताको नजिकको असल साथी र बोली हो । वास्तविक राजनीतिक नेतृत्वमा त्याग, लगन,योगदान र भिजन हुनु अत्यावश्यक छ। यसको एक पछिल्लो उदाहरण बनेका छन् राप्रपाका नेता दीपकबहादुर सिंह । मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका सिंह विजयी भएका छन् ।

 

उनी नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ’डीना’ र राप्रपा नेपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् । सिंहले २ हजार ३९३ मतको फरकमा विजयी भएका हुन् । कुल ९१ हजार ५८३ म खसेकोमा विजयी सिंहले २७ हजार ८१६ हजार मत प्राप्त गरेका थिए ।

 

उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी उम्मेदवार डीनाले २५ हजार ४२३ मत प्राप्त गरिन् । एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका थापाले २५ हजार ४२० मत प्राप्त गरे । २०५१ सालको निर्वाचनमा राप्रपाका तत्कालिन उम्मेदवार कमल थापाले एमालेका कृष्ण दाहाललाई पराजित गर्दै विजयी भएका थिए ।

त्यसयता हेटौंडामा २८ वर्षपछि राप्रपाले जित हात पारेको हो । यो जित सिंहले दिलाएका हुन् । गत स्थानीय तह निर्वाचनमा पनि सत्तागठबन्धन र एमालेलाई हेटौडामा धक्का दिएर सनसनी मच्चाएका थिए दीपकबहादुर सिंहले ।

त्यतिबेला तेस्रो स्थानमा रहे पनि हेटौँडा उपमहानगरपालिकाको मेयरमा सुरुदेखि नै सिंहले प्राप्त गरेको प्रतिस्पर्धात्मक मतका कारण सनसनी नै मच्चिएको थियो । अहिले पनि प्रतिनिधि सभाको मतगणनाको अन्तिम समयमा झन् ठूलो सनसनी सिर्जना गरेर जित निकालेका छन् ।

मतगणनाको सुरुवाती अवस्थामा पछि परेका उनले नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय डिनालाई अन्तिम समयमा अग्रता लिएर नतिजा आफ्नो पक्षमा पार्न सफल भएका हुन् । स्थानीय तहको निर्वाचनमै रवाफिलो जुँगा र जिउडालका सिंहले प्राप्त गरेको त्यो आश्चर्यजनक मतपछि उनी यहाँ ‘हेटौँडाको नयाँ शेर’ का रुपमा चिनिन थालेका थिए ।

एमालेको किल्ला मानिएको हेटौँडामा उनले प्राप्त गरेको मतले उनलाई ‘शेर’ को परिचय दिलाएको थियो । तिनै सिंह यसपटक मकवानपुर–१ मा प्रतिनिधि सभाको उम्मेदवार रहेर जित्न पनि सफल भएका हुन् ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top