×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026

प्रधानमन्त्री बन्न रामचन्द्रको हुटहुटी

१५ मंसिर २०७९

१५ मंसिर,काठमाण्डौ ।
प्रतिनिधि सभाको निर्वाचनको अन्तिम मत परिणाम आउँदै गर्दा शीर्ष दलका नेताहरु सरकार गठनको तयारीमा जुटेका छन् । गठबन्धन गरेर चुनावमा होमिएको सत्तारुढ गठबन्धनले अहिले सम्मको परिणामलाई आधार मानेर सरकार बनाउने तयारी रुवरुप आन्तरिक छलफललाई घनिभूत पारिरहेका बेला सत्तारुढ गढबन्धन भित्रबाट प्रधानमन्त्रीका लागि रस्साकस्सी सुरु भएको छ ।

निर्वाचन पूर्व अवस्थामा नै गठबन्धनको सरकार बन्दा प्रधानमन्त्रीमा शेरबहादुर देउवा नै दोहोरिने बताएको संस्थापन पक्षले अबको सरकारको नेतृत्व पनि देउवाले नै गर्ने बताइरहदा नेपाली काग्रेस भित्र प्रधानमन्त्रीका लागि थुप्रै आकाक्षी देखिएका छन् । गगन थापाले प्रधानमन्त्रीका लागि आक्रमक रुपमा आफूलाई अघि बढाईरहेको बेला नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले संसदीय दलको नेता को बन्छ भन्ने विषयमा भने उनी खुलेर बोलेका छैनन् ।

Advertisement

विराटनगरमा बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै उनले संसदीय दलका सभापति शेरबहादुर देउवा टिमको बर्चस्व भएपनि संसदीय निर्वाचनमा आफ्नो टिमले प्रयास भने गर्ने बताएका छन् । ‘नम्बर गेममा यसै हेर्दा शेरबहादुरजीकै बर्चस्व छ भन्ने देखिन्छ,’ उनले भने, ‘हामी कसरी जाने म शेरबहादुरजीसँग पनि कुरा गर्छु, पार्टीको सभापतिसँग कुरा नगरी जिम्मेवार व्यक्तिले अगाडि बढ्न पनि हुँदैन जस्तो लाग्छ, अन्य साथीहरुसँग पनि कुरा गर्छाैं ।’

शेखर कोइरालाको टिमबाट महामन्त्री जितेका गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी आक्रामक रुपमा अगाडि बढिरहेका छन् । तर कोइरालाले भने खुलेर बोलेका छैनन् । ‘पार्लामेन्ट्री पार्टीको लिडरसीपको लागि मुख्य नम्बर (सदस्य संख्या) गेम नै हो,’ उनले भने, ‘अब हामीले कोशिस गर्ने हो त्यो नम्बर पु¥याउनलाई । नम्बर गेम लिनलाई हामीले प्रयास गर्ने, त्यो बेग्लै कुरा भो तर नम्बर पुगेन भने शिथिल भएर बस्ने त होइन, हाम्रा एजेण्डाहरु छँदैछन् त्यसलाई अगाडि बढाउने हो ।’

उनले संसदीय दलको नेतामा दावी गरिरहेका नेता गगन थापासँग आफ्नो फोनमा मात्रै कुरा भएको बताएका छन् । कोइरालाले सरकार भने कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए । सरकारको नेतृत्व गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौडधूप बढाइरहेका बेला कोइरालाले निर्वाचनबाट सन्तोषजनक नतिजा आएको बताउँदै कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् ।

उता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वाभाविक रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहीबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वाभाविक माग भएको बताएका हुन् ।

‘गठबन्धनको बहुमत पुग्छ । गठबन्धनको सरकार बन्छ । दलहरुबीच सल्लाह हुँदैछ,’ उनले भने, ‘म प्रधानमन्त्रीको स्वाभाविक उम्मेदवार हो । अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो ।’ पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उनले बताए ।

पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहेको पौडेलको भनाइ छ ।‘सबै साथी खुला नै हुनुहुन्छ, सभापति र अरु साथीहरु पनि खुला हुनुहुन्छ । तर अहिलेको परिस्थिति देशले एक पटक नयाँ टेष्ट गर्नुपर्ने मान्छे म मात्र हो,’ उनले भने, ‘पार्टी सभापतिले मेरो प्रस्तावलाई सहजरुपमा नै लिनुभएको छ । सल्लाह गरौला भन्नुभएको छ । सल्लाह हुन्छ ।’

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top