×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026

ट्विटरले घरभाडा नतिरेपछि अदालतमा मुद्दा

१७ पुष २०७९

१७ पौष, एजेन्सी ।
अमेरिकी अर्बपति एलोन मस्क पछिल्लो समय हरेक दिन ओरालो लागिरहेका छन् । अहिलेसम्मकै सबैभन्दा बढी घाटा खाने ब्यक्तिका रुपमा आफ्नो नाम लखाएका मस्कविरुद्ध ट्वीटर कम्पनीले घरभाडा नतिरेको भन्दै मुद्दा दायर भएको छ।

अमेरिकाको सन्फ्रान्सिस्कोस्थित एक अदालतमा ट्वीटर कम्पनीविरुद्ध मुद्दा दायर भएको हो। ट्विटरले १ लाख ३६ हजार २५० डलर भाडा तिर्न बाँकी छ। यसअघि विश्वभरका ट्विटर कार्यालयले पनि भाडा तिर्न नसकेको समाचार आएको थियो।ट्विटर कार्यालय भएका भवनका घरधनी कोलम्बिया रेइटले सन्फ्रान्सिस्कोस्थित अदालतमा मुद्दा दायर गर्दै भाडा नतिरेपछि डिसेम्बर १६ मा पाँच दिनभित्र भवन खाली गर्न गरेको आग्रह पनि ट्विटरले अस्वीकार गरेको उल्लेख गरेका छन्।

कम्पनीमाथि चार्टर्ड उडानको पनि पैसा नतिरेको विषयमा मुद्दा दायर भएको छ। सन्फ्रान्सिस्कोको वित्तीय क्षेत्रको क्यालिफोर्निया स्ट्रिटमा रहेको हार्टफोर्ड बिल्डिङको ३० औं तलामा ट्वीटरको कार्यालय छ। यद्यपि यो कार्यालय ट्विटरको मुख्यालय भने होइन। यस विषयमा ट्वीटरले भने कुनै पनि आधिकारिक वक्तव्य भने जारी गरेको छैन।

ट्विटरमा हालैका परिवर्तनहरूको सूचीमा अर्को परिवर्तन थपिएको छ। यो परिवर्तन बुकमार्क सुविधासँग सम्बन्धित छ। माइक्रोब्लगिङ साइटका सीईओ एलोन मस्कले ट्वीट गर्दै प्लेटफर्मको ’बुकमार्क्स’ सुविधाको प्रयोगकर्ता इन्टरफेसमा परिवर्तन भएको घोषणा गरेका छन्।

टेस्ला तथा ट्विटरका मालिक एलोन मस्क २०० अर्ब डलर गुमाउने संसारका पहिलो व्यक्ति बनेका छन् । ब्लूमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार, सन् २०२१ मा मस्कको व्यक्तिगत सम्पत्ति २०० अर्ब डलरभन्दा बढी थियो । त्यतिखेर उनले अमेजनका मालिक जेफ बेजोसलाई पनि पछारेका थिए ।

पछि उनको नेटवर्थ ३०० अर्ब डलर पुगेको थियो । टेस्लाका शेयरहरू घटेपछि मस्कको कुल सम्पत्ति १३७ अर्ब डलरमा आइपुगेको छ । डिसेम्बर २७ मा टेस्लाका शेयरहरूमा ११ प्रतिशतसम्मको गिरावट आएको थियो ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top