NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु शनिबार कार्तिक ८ , २०८२
आज कहाँ हुनेछ वर्षा र हिमपात ? शनिबार कार्तिक ८ , २०८२
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो शुक्रबार कार्तिक ७ , २०८२
सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति शुक्रबार कार्तिक ७ , २०८२
Next
Prev

समाचार

व्हिलचेयरमा रहेका ब्यक्तिलाई महानगरले किन उठायो ? बालेन र नगर प्रहरीको आलोचना..

शुक्रबार माघ २० , २०७९
Reading Time: 1 min read
A A
व्हिलचेयरमा रहेका ब्यक्तिलाई महानगरले किन उठायो ? बालेन र नगर प्रहरीको आलोचना..
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० माघ, काठमाण्डौ ।
काठमाडौं महानगर प्रहरीद्वारा व्हिलचेयरमा रहेका एक अशक्त पुरुष पक्राउ गरेको विषय अहिले प्रमुख आलोचनाको केन्द्र बनेको छ । सामाजिक संजालमा भाइरलभएको तस्बिरमा एकजना शारीरिक रुपमा फरक क्षमता भएका अपाङता वरण गरेका व्यक्तिलाई महानगर प्रहरीको ट्रकको पछिल्लो भागमा राखिएको देख्न सकिन्छ ।

तस्बिर सार्वजनिक भएसँगै जीविकोपार्जनका लागि बाटोमा मास्क बेचिरहेका उनलाई महानगर प्रहरीले पक्राउ गरेर ज्यादती गरेको भन्दै महानगर प्रहरीको चर्को आलोचनासमेत सुरु भएको छ । महानगरले यसरी उठाएका ब्यक्ति भने दोलखा सैलुङ गाउँपालिका–८ का ५२ वर्षीय डिल्लीबहादुर कार्की हुन् ।

डिल्लीबहादुरलाई निर्माणाधीन काठमाडौं भ्यूटावरको ठीक अगाडि पट्टीको सडक किनाराको एक कुनाबाट नगर प्रहरीले उठाएको थियो । बुधबार डिल्लीबहादुर ह्विलचेयरमा बसेर पानी, मास्क र चुरोट बेच्दै बेच्दैथिए । दिउँसो २ बजे काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोलीले ह्विलचेयरमा रहेका कार्कीलाई जबरजस्ती ह्विलचेयर र उनका सामग्रीसहित ट्रकमाथि चढाएका थिए ।

डिल्लीबहादुर रोए, फेरि यस्तो नगर्ने अनुनय विनय गरे तर नगर प्रहरीले सुनेनन् । त्यसपछि भ्यूटावर नजिकैबाट ट्रकको पछाडि ह्विलचेयरमा कार्कीलाई एक्लै राखेर बसन्तपुर हुँदै टेकुस्थित महानगर कार्यालय पु¥याएको थियो । उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि नगर प्रहरी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चर्को आलोचना भइरहेको छ ।

यता आलोचना भएपछि सडकबाट अपाङ्गता भएका व्यक्तिलाई महानगरले पक्राउ ग¥यो भनेर प्रकासन भएको समाचारप्रति ध्यानाकर्षण भएको महानगर प्रहरी बलले बताएको छ । दोलखा घर भएका कार्कीलाई सहयोग आवश्यक रहेको अवस्थामा प्रहरीले मानव सेवा आश्रममा लैजानका लागि गाडीमा राखेको महानगर प्रहरीले जनाएको छ ।

यस क्रममा उनीमाथि कुनै पनि प्रकारको बल प्रयोग गरिएको छैन । उनी सडकमा चुरोट तथा गुट्खालगायतका बस्तु विक्री गरिरहेका थिए । विषयमा जानकारी दिँदै महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले भनेका छन्, ‘सडकमा भएका सहयोगापेक्षीहरुलाई उद्धार गरेर हामीले मानव सेवा आश्रममा बसोबास प्रबन्ध गर्ने गरेका छौँ ।

स्वास्थ्योपचार गरिदिने र सम्भव भएसम्म पारिवारिक पुनमिलन गराउने काम गरिरहेका छौँ । कार्कीलाई महानगर प्रहरी बलको गाडीमा राख्नुको उद्देश्य पनि त्यही हो । यस विषयलाई मानवीयतासँग जोडेर प्रचार भएको देखियो । यस्तो प्रचार गलत हो । हामी मानवीयताको सहर बनाउने अभियानअन्तर्गत सडक सहयोगापेक्षीहरुको व्यवस्थापन गरिरहेका छौँ । कार्कीलाई गाडीमा राख्नुको कारण यही कार्यक्रमको निरन्तरता हो ।’

२०७३ सालमा कार्की रुखबाट लडेका थिए । त्यसपछि उनको ढाड भाँचिएको थियो । त्यसपछि उनी उपचारका लागि श्रीमतीसहित काठमाडांै आएका थिए । उपचारकै क्रममा गाउँमा भएको ९ रोपनी जग्गा बेचेपनि उनको उपचार सफल भएको थिएन ।डिल्लीबहादुरको ढाडभन्दा मूनिको शरीर चल्दैन । उनी दिसा पिसाबसमेत आफैँ गर्न सक्दैनन् ।

Tags: #नगर प्रहरी#बालेनको आलोचना#व्हिलचेयरमा रहेका ब्यक्ति

लोकप्रीय

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२

विचार

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२

थप समाचार

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले
ताजा समाचार

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु
ताजा समाचार

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो
ताजा समाचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२

हालका पोस्टहरू

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.