NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा शनिबार साउन ३१ , २०८२
मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर शनिबार साउन ३१ , २०८२
काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ शनिबार साउन ३१ , २०८२
झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ शनिबार साउन ३१ , २०८२
सर्लाहीमा गोली हानेर शिक्षकको हत्या शनिबार साउन ३१ , २०८२
Next
Prev

समाचार

सिरियाली राष्ट्रपतिको आक्रोश/ ७० देशको उद्धार टोली टर्कीमा, सिरियामा शुन्य

शुक्रबार माघ २७ , २०७९
Reading Time: 1 min read
A A
भूकम्पले थिलथिलो टर्की र सिरियाको दर्दनाक कथा/मृतक १५ हजार कटे

ADANA, TURKIYE - FEBRUARY 06: A person is rescued from the wreckage of a building during search and rescue efforts after a 7.4 magnitude earthquake hit southern provinces of Turkiye, in Adana, Turkiye on February 6, 2023. The 7.4 magnitude earthquake jolted Turkiye's southern province of Kahramanmaras early Monday, according to Turkiye's Disaster and Emergency Management Authority (AFAD). It was followed by a magnitude 6.4 quake that struck southeastern Gaziantep province. A third earthquake with a 6.5 magnitude also hit Gaziantep. Earthquakes had affected several provinces including, Osmaniye, Malatya, Adiyaman, Adana, Diyarbakir, Kilis and Sanliurfa. (Photo by Eren Bozkurt/Anadolu Agency via Getty Images)

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ माघ, एजेन्सी ।
टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पले तहसनहस बनाएको छ । हालसम्म दुवै देशमा २१ हजार जनाको मृत्यु भएको पुष्टि भएको छ । टर्कीमा मात्रै १८ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ भने सिरियामा ३ हजार ३ सय ७७ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।

दुवै देशका धेरै क्षेत्र अझै पनि राहत र उद्धार टोली पुग्न सकेको छैन। यस भूकम्पका कारण सबैभन्दा बढी क्षति टर्कीमा भएको छ भने सिरियाको अवस्था पनि निकै खराब छ । विश्वका ७० भन्दा बढी देशले टर्कीमा राहत सामग्री र उद्धार टोली पठाएका छन् तर सिरियाले बेवास्ता गरेको छ ।

यसप्रति सिरियाली राष्ट्रपति बसर अल असदले आक्रोश व्यक्त गरेका छन् । सिरियाली राष्ट्रपति बसर अल–असदले ट्वीट गरे कि पश्चिमले भनेको छ कि उनीहरूले सहायता पठाएनन् किनभने हाम्रो सरकारले “यसको लागि मागेको थिएन। “ के त्यहाँ भत्किएका भवनहरू र मृतकहरूको तस्बिरहरू पर्याप्त छैनन्? वा के तिनीहरू सिरियालीहरू भाँचिएको खुट्टामा भिख माग्न चाहन्छन् ?

LS Auto

असदले यो ट्विट अरबी भाषामा पनि सेयर गरेका छन् । सिरिया पहिले नै इस्लामिक स्टेटको आतंकबाट त्रसित छ। यसैबीच भूकम्पले सिरियाली जनताको पीडा थपिएको छ । सिरियाली सरकार नियन्त्रित एलेप्पो सहरमा उद्धारकर्मीहरूले बिहीबार सहरको भत्किएको भवनबाट सात जनालाई जिवितै निकालेका छन् भने थप ४४ जनाको शव निकालेका छन्।

टर्कीसँग सीमा जोडिएका धेरै क्षेत्रको अवस्था पनि त्यस्तै छ। संयुक्त राष्ट्र संघ बाहेकका अधिकांश निकायले सुरक्षा कारणले सिरियामा राहत र उद्धार कार्य सञ्चालन गरिरहेका छैनन् । विश्व बैंकले समेत टर्कीलाई राहत र रिकभरी सहयोगमा १.७८ बिलियन डलर दिने वाचा गरेको छ। तर सिरियाका लागि मौन रहेको छ ।

यस्तो अवस्थामा स्थानीय बासिन्दाले मात्रै भग्नावशेषमा पुरिएका मानिसको उद्दारको काम गरिरहेका छन् । सिरियामा बसर अल असद लामो समयदेखि राष्ट्रपति पदमा छन् । गत वर्ष भएको निर्वाचनमा पनि असद विजयी भएका थिए ।

त्यसपछि पश्चिमी देशहरूले सिरियाको चुनावमा भारी धाँधली भएको र असदको जित शंकास्पद भएको आरोप लगाएका थिए। यस्तो अवस्थामा अमेरिकाको नेतृत्वमा रहेका देशहरूले असदलाई राष्ट्रप्रमुखका रूपमा मान्यता दिएका छैनन् ।

असदलाई रुसको निकट मानिन्छ। असदले इस्लामिक स्टेट विरुद्धको युद्धमा रुसलाई सहयोग गरेर अमेरिकाको विरोध गरेका थिए । जसका कारण अमेरिकी सेना सिरिया छोडेर बाहिरिनु परेको थियो ।

Tags: ##उद्धार टोली टर्कीमा#सिरियाली राष्ट्रपतिको आक्रोशभाँचिएको खुट्टामा भिख माग्नु

लोकप्रीय

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२

विचार

थप समाचार

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा
अन्तर्राष्ट्रिय

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
ताजा समाचार

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ
अपराध

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी
अपराध

झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ

शनिबार साउन ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Pakistanमा भारी वर्षाः सयौंको मृ*त्यु,मोदीले अर्को महिना Trumpलाई भेट्ने|| Nepal Times

World News:Pakistanमा भारी वर्षाः सयौंको मृ*त्यु,मोदीले अर्को महिना Trumpलाई भेट्ने|| Nepal Times

00:16:16

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.