×

NEPAL TIMES UPDATES

Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026
Playing
जनताले आफ्नो शक्ति देखाएपछि नयाँ राजनीतिक युगको सुरुवात|| Nepal Times
Mar 09, 2026

नेप्सेमा गयो पहिरो, कारण १२ करोडको सीमा

२९ माघ २०७९

२९ माघ, काठमाण्डौ ।
साताको पहिलो कारोबार दिन सेयर बजार परिसचूक नेप्सेमा भारी गिरावट आएको छ । गत कारोबार दिन बिहीबार दोहोरो अंकले बढेको नेप्सेमा आज २.७९ प्रतिशत अर्थात ६०.८८ अंकले घटेर २१२१.७५ को बिन्दुमा पुगेको छ । आज २५३ कम्पनीको तीन अर्ब चार करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँ बराबरको ८१ लाख ३९ हजार ८४० किक्ता सेयर किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि २.६४ प्रतिशतले घटेको छ । आज १३ वटा उपसमूहको समूहगत सूचक घटेको छ । आज फाइनान्स समूहको सूचक सर्वाधिक ४.७० प्रतिशतले घटेको छ । बैंकिङ समूहको २.०४ प्रतिशत, विकास बैंक समूहको ३.६३ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७४ प्रतिशत, हाइड्रोपावर समूहको ४.०६ प्रतिशत, लगानी समूहको ३.८९ प्रतिशत, जीवन बिमा समूहको ३.२४ प्रतिशतले घटेको छ ।

यस्तै, उत्पादन तथा प्रशोधन समूहको ४.०९ प्रतिशत, माइक्रोपाइनान्स समूहको २.१८ प्रतिशत, म्युचुअल फन्ड समूहको ०.८३ प्रतिशत, निर्जीवन बिमा समूहको २.५५ प्रतिशत, अन्य समूहको २.४० प्रतिशत र ट्रेडिङ समूहको १.७५ प्रतिशतले सूचक घटेको छ ।

आज खप्तड लघुविक्त विक्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ४.४८ प्रतिशतले बढेको छ भने ङादी ग्रुप पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ६.६० प्रतिशत घटेको छ । नेपाल राष्ट्र बैंकले गत शुक्रबार गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सेयर धितो (मार्जिन लेन्डिङ)कर्जामा कायमै रहेको १२ करोडको सीमा हट्ने अपेक्षामा रहेका सेयर लगानीकर्ताको यो अपेक्षा पूरा नहुँदा आइतबारको कारोबारमा बजार राताम्मे बनेको विश्लेषण गरिएको छ ।

‘सेयर बजारमा कायमै रहेको १२ करोडको सीमा हटाउने विषयमा अर्थमन्त्री सकारात्मक बनेको, केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि राष्ट्र बैंकले यसअघि लिएका नीतिमा समय अनुसार नै सुधार गर्दै जाने बताएपनि त्यो पूरा हुन नसके पछि त्यसको प्रभाव आइतबारको कारोबारमा देखिएको हुन् सक्ने लगानीकर्ताहरुले बताएका छन् ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top