×

NEPAL TIMES UPDATES

Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026

क्रिकेटको कालो धब्बा फिक्सिङको अनुसन्धान कहाँ पुग्यो ?

१ फाल्गुन २०७९

१ फागुन ,काठमाण्डौ ।
नेपाली क्रिकेटमा कालो धब्बाका रुपमा रहेको नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’को अनुसन्धान सकिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले घटनाको अनुसन्धान गरेको थियो । कीर्तिपुर मैदानमा गएको पुस ९ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस २७ मा भएको थियो ।

काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक सदस्यलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए । गृह मन्त्रालयले ‘फिक्सिङ’ र स्पट फिक्सिङको अनुसन्धान गर्न निर्देशन दिएपछि सीआईबी सक्रिय भएको थियो ।

Advertisement

राष्ट्रिय खेलकुद परिषद् (राखेप), विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीलगायत निकायले अनुसन्धान गरेका थिए । अनुसन्धानकै क्रममा स्पट फिक्सिङमा सहभागी भएको आरोपमा यसअघि युवा अलराउन्डर महोम्मद आदिल अन्सारी, पूर्वक्रिकेटर मेहबुब आलम र नितेश गुप्ता पक्राउ परेका थिए ।

आदिलले नेपालबाट अन्तर्राष्ट्रिय खेलसमेत खेलिसकेका खेलाडी हुन् । उनले नेपालका लागि ६ एकदिवसीय अन्तर्राष्ट्रिय र आठ ट्वान्टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । उनलाई उदयीमान ‘फिनिसर’का रूपमा हेरिएको थियो ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार मेहबुबले बाहिर बसेर स्पट फिक्सिङको प्रस्ताव गरेका थिए । आदिलले सो प्रस्ताव स्वीकार गरेका थिए । उनले लिगको एक खेलमा बलिङ गर्ने क्रममा स्पट फिक्सिङको योजनाअनुसार ‘नो बल’ फालेका थिए ।

सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीका अनुसार ११ जनालाई प्रतिवादी बनाइएको छ । तीनजना मात्रै पक्राउ परेका छन् । अन्य फरार छन् । विदेशी खेलाडी भने स्वदेश फर्किसकेका छन् । सुवेदीका अनुशार मंगलबारसम्ममा सरकारी वकिललाई फाइल बुझाउने तयारी छ ।

नेपाली पाँच र विदेशी छ जना गरेर ११ जनाको संलग्नता पुष्टि भएको छ । प्रतियोगिताकै दौरान राष्ट्रिय टोलीका सदस्य आरिफ शेखलाई पनि स्पट फिक्सिङको प्रस्ताव आएको खुलेको छ । तर, उनले सो प्रस्ताव अस्वीकार गरेको खुलेको छ ।

सीआईबीको अनुसन्धानमा क्रममा प्रतियोगिताकै चलिरहेकै बेला आदिलको खातामा चार लाख रुपैयाँ ‘डिपोजिट’ भएको देखिएको छ । यसबाहेक आदिलको ‘कनेक्सन’ जतिन अलुवालियासँग देखिएको थियो । जतिन क्यानले व्यावसायिक तथा रणनीतिक साझेदार बनाएको सेभेन थ्री स्पोर्ट्स कम्पनीका मालिक हुन् ।

Advertisement

उनी प्रतियोगिता चलिरहेकै बेला भारत भागेका थिए । अन्य प्रतिवादीमा केही क्यारेवियन खेलाडी, सेभेन थ्री स्पोर्ट्स कम्पनीका मालिक जतिन अलुवालियालगायत छन् ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top