NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज ३ प्रदेशमा आंशिक बदली, कहाँको मौसम कस्तो छ ? बिहिबार मंसिर १८ , २०८२
एनपीएलमा आज २ खेलः प्लेअफमा कसको संभावना कति ? बिहिबार मंसिर १८ , २०८२
राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर बुधबार मंसिर १७ , २०८२
उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा बुधबार मंसिर १७ , २०८२
हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम बुधबार मंसिर १७ , २०८२
Next
Prev

समाचार

काठमाडौंको वायु स्वास्थ्यका लागि घातक, सास लिनै सकस

बिहिबार फाल्गुन ११ , २०७९
Reading Time: 1 min read
A A
वायु प्रदूषण बढेपछि वातावरण विभागले भन्यो – आवश्यक परे मात्र घरबाहिर निस्कनु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ फागुन,काठमाडौं ।
काठमाडौं उपत्यकामा पछिल्ला चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको सूचकांकले देखाएको छ । आईक्यू एयरका अनुसार उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर सूचकांक (एक्यूआई) बढ्दै गएको छ । बिहीबार बिहान ११ः४५ बजे काठमाडौंका मुख्य स्थानहरूमा वायु प्रदूषणको मात्रा १७४ यूएस एक्यूआईसम्म पुगेको आईक्यू एयरले जनाएको छ ।

सोमबार १५९ रहेको यो मात्रा चार दिनयता निरन्तर बढ्दो क्रममा देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार एक्यूआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ । एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ ।

एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई एकीकृत स्वरूपमा बुझाउँछ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ ।

LS Auto

यो एक्यूआई जति बढ्दै गयो, त्यति घातक हुने डब्ल्यूएचओले जनाएको छ । जाडोयाममा ठूलो हावाहुरी नआउने र छिटफुटमात्रै वर्षा हुने र बाक्लो तुवाँलोका कारण यसैपनि वायुमण्डल प्रदूषित बन्नपुग्छ । त्यसमा सहरी क्षेत्रमा मानवीय कारणले थप प्रदूषण बढाउने गरेको अध्ययनहरूले देखाएका छन् ।

वन तथा वातावरण विभागले काठमाडौं उपत्यकामा वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ रहेको रिपोर्ट सार्वजनिक गरेको थियो । विभागले पुस १ गतेदेखि गरेको प्रदूषण जाँच अभियानमा काठमाडौं उपत्यकामा चल्ने गाडीहरूले फ्याँक्ने धुवाँको अवस्था खराब देखिएको र विशेषगरी डिजेलबाट चल्ने जिप, भ्यान, बसलगायत परीक्षणमा वायु प्रदूषणको मुख्य कारक रहेको पाइएको थियो ।

यसबाहेक प्लास्टिकजन्य फोहोर जलाउँदा निस्कने धुवाँ, इँटाभट्टाबाट निस्कने कालो धुवाँ तथा सडकमै थुप्रिएको धुलोका कारण वायु थप हानिकारक हुँदै गएको देखिएको छ । यसपटक हिउँदमा लामो समयसम्म वर्षा नहुँदा पनि वायु प्रदूषण थप बढ्दै गएको मौसमविद्हरू बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषण मृत्युको चौँथो प्रमुख कारक हो ।

प्रदूषित वायुका कारण विश्वमा वार्षिक ७० लाख जनाको मृत्यु हुने गरेको छ । नेपालमा वायु प्रदूषणजन्य रोगका कारण वर्सेनि ४२ हजार १०० जनाको मृत्यु हुने गरेको तथ्यांक छ । जाडोयाममा वातावरणमा अक्सिजनको मात्रा कम र अन्य दूषित ग्यासहरू हावी हुने ‘एन्टी अक्सिजन पोलुसन’ बढ्ने हुनाले यसले श्वासप्रश्वासजन्य समस्या बढाउने विज्ञहरू बताउँछन् ।

त्यतिमात्र नभई एन्टी अक्सिजन पोलुसनले छालाको बाहिरी तहलाई चाहिने भिटामिन ’सी’ र ’ई’को मात्रालाई घटाइदिन्छ । परिणामस्वरूप छालाको बाहिरी तहमा विभिन्न समस्या हुँदै यसको असर भित्रसम्मै पुग्छ ।

ज्येष्ठ नागरिक, रोग प्रतिरोधी क्षमता कमजोर भएका नागरिकहरूका लागि प्रदूषित हावापानीका कारण संक्रमणले छिटो आक्रमण गर्ने, श्वासप्रश्वासमा समस्या निम्त्याउने तथा निमोनियाको सम्भावना बढाउने हुँदा सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

Tags: #काठमाडौंको वायु#वायु प्रदूषण बढ्यो#सास लिनै सकस#स्वास्थ्यका लागि घातक

लोकप्रीय

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज ३ प्रदेशमा आंशिक बदली, कहाँको मौसम कस्तो छ ?

बिहिबार मंसिर १८ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज २ खेलः प्लेअफमा कसको संभावना कति ?

बिहिबार मंसिर १८ , २०८२
राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर

राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर

बुधबार मंसिर १७ , २०८२

विचार

थप समाचार

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

आज ३ प्रदेशमा आंशिक बदली, कहाँको मौसम कस्तो छ ?

बिहिबार मंसिर १८ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा
ताजा समाचार

उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा

बुधबार मंसिर १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सर्वाेच्चलाई सुशीलाको जवाफ, रिट नै खारेज गर्नु

मङ्लबार मंसिर १६ , २०८२

हालका पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज ३ प्रदेशमा आंशिक बदली, कहाँको मौसम कस्तो छ ?

बिहिबार मंसिर १८ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज २ खेलः प्लेअफमा कसको संभावना कति ?

बिहिबार मंसिर १८ , २०८२
राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर

राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर

बुधबार मंसिर १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.