×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026
Playing
नेतृत्व सखाप हुँदा पनि यु द्धमा कसरी लडिरहेको छ Iran ? || Nepal Times
Apr 06, 2026

आफैले बनाएको सरकारबाट बाहिरियो एमाले,समर्थन पनि फिर्ता

१५ फाल्गुन २०७९

१५ फागुन, काठमाण्डौ ।
नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमाथिको सरकारबाट बाहिरिएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको आकस्मिक बैठकपछि सरकारबाट बाहिरिने निर्णयसँगै समर्थन पनि फिर्ता लिएको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै बैठकले सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको बताए । यसअघि ८ दलीय नयाँ समीकरण बनेपछि एमालेले राष्ट्रपतिको फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनसम्म सरकारमा रहीरहने निर्णय गरेको थियो ।

Advertisement

तर पछिल्लो समय ८ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका लागि कार्यदल बनाउँदै गठबन्धनका रुपमा अघि बढ्ने निर्णय गरेपछि एमाले सरकारबाट बाहिरिएको हो । हिजोमात्रै जेनेभा उड्ने तयारीमा रहेकी परराष्ट्र मन्त्री विमला पौड्यालको भ्रमण अन्तिम समयमा प्रधानमन्त्री प्रचण्डले रोकेपछि एमाले नेताहरु रुष्ट भएका थिए ।

प्रधानमन्त्रीको यो कदमलाई एमाले नेताहरुले अपमानको रुपमा ब्याख्या गरेका छन् । सोही कारण पनि एमालेले फागुन २५ सम्म नकुरी आर्ज सरकारबाट बाहिरिने निर्णय गरेको नेताहरुले बताएका छन् । पुस १० गते नाटकीय रुपमा सहमति गरी आफ्नै पहलमा प्रचण्डलाई प्रधानमन्त्री बनाएको एमालेले प्रचण्डले नयाँ गठबन्धन बनाएपछि अहिले आफै सरकार छाड्नु परेको छ ।

यसअघि नै सरकारमा रहेको रास्वपाले सरकार छाडेको थियो भने नयाँ गठबन्धन बनेपछि राप्रपाले शनिवार सरकार छाड्ने निर्णय गरेको थियो ।अब सात दलीय गठबन्धनमा रहेको जनमत पार्टी र माओवादी मात्रै सरकारमा छन् । एमालेले अब आफै सरकार छाडेपछि प्रचण्डलाई ८ दलीय गठबन्धनबाट सरकार विस्तार गर्न बाटो खुलेको छ ।

सात दलीय गठबन्धन टुटेर आठ दलीय मोर्चा बनेपछि केन्द्रदेखि प्रदेशसम्म एमालेको सरकार संकटमा परेको छ। आठ मन्त्रीसहित सरकारमा सहभागी एमाले केन्द्रमा प्रतिपक्षमा रहने सम्भावना बढेको छ भने यससँगै प्रदेश १, गण्डकी र लुम्बिनी सरकार पनि संकटमा परेको छ। सुदूरपश्चिम सरकार यसअघि नै ढलिसकेको छ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top