×

NEPAL TIMES UPDATES

Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026

पुछारको अल–बटिनमाथि रोनाल्डोले जादु देखाउँलान् ?

१९ फाल्गुन २०७९

१९ फागुन,एजेन्सी ।
क्रिस्टियानो रोनाल्डोले आज मिसूल पार्कमा साउदी प्रो लिगमा अल–बटिनसँग खेल्दा अल–नासरको सुरुवाती ११ मा आफ्नो स्थान सुरक्षित गर्ने अपेक्षा गरिएको छ। उनी टिममा पर्ने अपेक्षासहित उनका फ्यानहरुले उनीबाट अर्काे ह्याट्रिकको पनि प्रतिक्षा गरेका छन् ।

रुडी गार्सियाको टोली अन्तिम खेलमा दमाक एफसीमाथि ३–० को जितलाई निरन्तरता दिने आशामा मैदानमा उत्रिनेछ। साउदी अरेबिया पुगेदेखि रोनाल्डोले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएका छन्। पाँच पटकका बालोन डी’ओर विजेताले साउदी प्रो लिगमा पछिल्लो पटक दमाक एफसी विरुद्ध तीनै गोल गर्दै आफ्नो दोस्रो ह्याट्रिक गरेका थिए।

उनले खेल सुरु भएको ४४ मिनेटमै ह्याट्रिक पूरा गरेका हुन्। पोर्चुगिज कप्तान अल–नासरका लागि उत्कृष्ट लयमा छन् र त्यसैले अल–बटिन विरुद्धको खेलको लागि प्रारम्भिक ११ मा आफ्नो स्थान कायम राख्ने पक्का रहेको छ।

पूर्व रियल म्याड्रिड फरवार्डको साथमा पुनः अयमान अहमद र अब्दुलरहमान घारीबले आक्रमणमा साथ दिन सक्छन्। ब्राजिलियन स्टार तालिस्का गत महिना ह्यामस्ट्रिङमा चोट लागेपछि अझै पनि मैदान बाहिर नै छन्। अल–नासर हाल साउदी प्रो लिगमा तीन खेल जित्नेको दौडमा छन्।

रियादमा आधारित क्लबले १८ खेलबाट ४३ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा छ। पछिल्लो पटक अल–रायदसँग गोेलरहितको बराबरी खेलेपछि दोस्रो स्थानमा रहेको अल–इतिहाद लिग लिडर भन्दा दुई अंकले मात्र पछाडि छ। अर्कोतर्फ, अल–बटिन, साउदी प्रो लिगको पुछारमा रहेको छ, जसले १८ खेलबाट मात्र ६ अंक जोडेको छ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top