×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

दिल्लीमा ग्राउन्डेड प्लेन पांग्रा मागेर काठमाडौं ल्याईयो

१८ चैत्र २०७९

१८ चैत,काठमाण्डौ ।
देशको एक मात्र राष्ट्रिय ध्वजाबाहक विमान सेवा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आरए २१८ कलसाइनको २४ घन्टादेखि दिल्लीमा ग्राउन्डेड भएको जहाज काठमाडौं आइपुगेको छ । पांग्रा पन्चर भएर बिहीबार दिउँसोदेखि दिल्लीमा ग्राउडेड भएको जहाज २६ घन्टापछि शुक्रबार बेलुका काठमाडौं आइपुगेको हो ।

दिल्लीस्थित कतार एयरवेजले आफ्ना विमानका लागि राखेका जगेडामध्येबाट निगमलाई एक दिनका लागि दुइटा पांग्रा सापटीमा दिएपछि निगमको नाईन एन–अल्फा लिमा जुलु रजिष्ट्रेशन नम्बर भएको वाइडबडी काठमाडौं फर्किएको निगमका सहप्रवक्ता गणेश घिमिरेले बताएका छन् ।

वाइडबडीको बायाँतर्फको मेन ल्यान्डिङ गियरका चारवटा पांग्राको संयुक्त व्हिल–एसेम्ब्लीमा पन्चर भएका दुइटा पांग्रा कतार एयरवेजसँग दैनिक भाडा तिर्ने सर्तमा सापटी मागिएको हो । मागेका पांग्रा शुक्रबारै काठमाडौंमा फेरेर शनिबार निगमको दिल्ली उडानमा कतार एयरवेजलाई फर्काइने निगमको तयारी छ ।

आरए२१८डी उडान नम्बरमा काठमाडौं फर्किएको निगमको वाइडबडीमा बिहीबार २ सय ५१ यात्रु काठमाडौं आउँदै थिए । राति अबेरसम्म पांग्रा फेर्न नसकिएपछि ती यात्रुलाई निगमकै खर्चमा दिल्लीमा होटलमा राखिएको थियो ।

यसअघि एउटा पांग्रा पन्चर हुँदा यसअघि कार्तिकमा निगमको न्यारोबडी पश्चिम अफ्रिकाको मालीमा ९ दिनसम्म ग्राउडेड भएको थियो भने यसअघि पांग्रा अभावले दिल्लीका दुइटा उडान प्रभावित भएका थिए । निगमले पांग्रा जगेडा राख्दा न्यूनतम ४०–५० लाख आर्थिक दायित्व थपिने भएकाले काठमाडौं बाहिरका १० वटा स्टेशनमा पांग्रा राख्न नसकिएको जनाएको छ ।

देशको एकमात्र राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको जहाजको विश्वसनीयतामै पटक पटक प्रश्न उठ्दै आएको छ । नेपाल एयरलाइन्सका जहाजमा पटक पटक समस्या देखिदै आएका छन् ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top