NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

पाकिस्तानबाट एके४७ बोकेर आएको ड्रोन भारतले खसायो

बिहिबार चैत्र ३० , २०७९
Reading Time: 1 min read
A A
Nepal Top
पाकिस्तानबाट एके४७ बोकेर आएको ड्रोन भारतले खसायो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३० चैत ,एजेन्सी ।
सिमाना जोडिएको छिमेकी भएर पनि भारत र पाकिस्तान ती देशहरुमध्ये पर्दछन्, जो एकअर्काको कट्टर शत्रु र पानी बाराबारको स्थितिमा रहेका छन् । सधैंको टकरावपूर्ण सम्बन्धका कारण दुई देशबीच सीमाक्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा हुने गरेको छ । कश्मिर क्षेत्रलाई लिएर दुई मुलुकहरु जहिलै युद्धकै तयारीको अवस्थामा पनि रहन्छन् ।

यसैबीच बुधबार राति पाकिस्तानबाट भारततर्फ एउटा ड्रोन उडाइएको थियो । जसलाई भारतीय सेनाले खसाइदिएको छ । समाचार संस्था एएनआईका अनुसार पाकिस्तानबाट भारततर्फ उडेको ड्रोनमा एके ४७ बन्दुक, त्यसमा लाग्ने गोलीहरु र केही नगद पैसा छन् । भारतको नियन्त्रणमा रहेको जम्मु कस्मिरको सीमा क्षेत्रमा ड्रोन पुगेपछि भने भारतीय सेनाले गोली चलाउँदै ड्रोनलाई खसाइदिएका थिए ।

जम्मुस्थित भारतीय सेनाका अनुसार भारतीय सेनाले ड्रोनबाट एके ४७, १३१ गोली र ५ म्यागेजिनसहित दुई लाख भारतीय रुपियाँ बरामद गरेका छन् । पाकिस्तानसंग संघर्षपूर्ण सम्बन्धमा रहेको भारतलाई यता अर्को सीमाना जोडिएको चीन टाउको दुखाई बनिरहेको छ । अरुणाचल प्रदेशका विभिन्न ठाउँहरुलाई चीनले नयाँ नाम राखिदिएपछि भारत थप उग्र बनेको छ ।

Advertisement

यद्यपी चीनले नाम फेर्दैमा आफ्नो भूमि उसको नहुने र यसअघि पटक पटक चीनले यस्तो कार्य गरेकाले प्रतिक्रिया पनि नजनाउँनु पर्ने भारतीय अधिकारीहरुले बताएका छन् । तर विपक्षीहरुले यसलाई सरकारको कमजोरी भन्दै तिव्र आलोचना पनि गरिरहेका छन् । यस विषयमा भारत किन बोलेन वा चीनलाई किन जवाफ दिएन भनेर संसदमा, मिडियाहरुमा विवाद, वहस चलिरहेको छ ।

यसैबीच यसै हप्ता भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले अरुणाचल प्रदेशको भ्रमण गरेका छन् । त्यहाँ पुगेर शाहले चीनको नाम नलिई भारतको एक इन्च भूभाग पनि कसैले कब्जा गर्न नसक्ने बताएका छन् । भारतीय गृहमन्त्रीले अरुणाचलको भ्रमण गरेपछि यतिबेला चीन पनि आगो भएको छ ।

चिनियाँ सरकारका प्रवक्ता वाङ वेनबिनले सो भ्रमणको विरोध जनाएका छन् । वेनबिनले भनेका छन्,‘जंगनान चिनियाँ भूमि हो । भारतीय अधिकारीहरुले त्यहाँ भ्रमण गर्नु चीनको सार्वभौमिकतामाथिको प्रहार हो । सीमावर्ती अवस्थाको शान्ति र स्थायित्वको लागि भारतीय गृहमन्त्रीको भ्रमण अनुकूल छैन ।’ अरुणाचल भ्रमणका क्रममा शाहले चार हजार ८ सय करोड भारतीय रुपियाँको कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।

उनले त्यहाँको गाउँलाई सुविधा सम्पन्न बनाउने र केन्द्र सरकारले सो क्षेत्रलाई प्राथमिकताका साथ हेर्ने पनि जनाएका छन् । पछिल्ला केही वर्षयता भारत र चीनबीच सीमा विवादका कारण सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । पछिल्लो सीमा विवादका विषयमा अमेरिकाले भने खुलेर भारतको साथ दिदै आएको छ।

Tags: #ड्रोन भारतले खसायो#पाकिस्तान#भारतीय गृहमन्त्री

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.