×

NEPAL TIMES UPDATES

Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026

प्रिमियर कपमा ओमान र यूएईको शानदार जित

१० बैशाख २०८०

 १० वैशाख, काठमाण्डौ ।
काठमाडौंमा जारी एसियन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कप अन्र्तगत आजका दुई खेलमा ओमान र यूएईले शानदार जित हासिल गरेका छन् । ओपनर जतिन्दर सिंहको शानदार शतकमा ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । ओमानले दोस्रो जितका साथ सेमिफाइनल खेल्ने सम्भावना मजबुत बनाएको छ ।

जितको लागि २ सय २८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको ओमानले ४१.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओमानको जितमा जतिन्दर सिंह १ सय ११ बलमा १३ चौका र १ छक्कासहित १ सय १ रनमा नटआउट रहे । कप्तान जिशान मकसुद ५८ बलमा १० चौकासहित ५२ रनमा आउट भए ।

दोस्रो विकेटका लागि जिशान मकसुद र जतिन्दर सिंहले १ सय रनको साझेदारी गरेका थिए । ओपनर कश्याप प ६६ रनमा आउट भए । मलेसियाका मोहम्मद आमिरले ६ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । त्यसअघि माथिल्लो मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो ।

मलेसियाका युवा ब्याटर विरनदीप सिंहले ९४ रनमा आउट भए । मोहम्मद स्याहादतले ५५ रन बनाए । ओमानका जिशान मकसुदले १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । बिलाल खान र आयन खानले समान दुई विकेट लिए । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ ।

ओमानले कतारलाई ४० रनले हराउँदा नेपालसँग ८४ रनले पराजित भएको थियो । ओमानले अन्तिम खेलमा साउदी अरेवियालाई बुधबार पराजित गर्न सके सेमिफाइनलमा स्थान बनाउने छ । यस्तै युएईका ओपनर तथा कप्तान मुहम्मद वासिम र वृत्य अरबिन्दको सानदार शतकको सहयोगमा युएईले सिंगापरलाई पराजित गरेको छ ।

टियु मैदान कीर्तिपुरमा भएको एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा युएई २ सय १ रनको फराकिलो अन्तरले पराजित भएको छ । युएईले दिएको ४ सय ७२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७० रन मात्र बनायो । सिंगापुरका लागि मनप्रित सिंहले ६४ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६६ रनको अर्धशतकीय ईनिङ खेले ।

थिलिपन उमीदुराईले ५२ रनको अर्धशतकीय ईनिङ खेले । युएईका लागि सचिन शर्मा,कार्तिक मैयप्पन र आयान खानले समान २÷२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई अन्तिम बलमा अलआउट हुदै ४ सय ७१ रन बनाएको थियो । युएईका लागि कप्तान तथा ओपनर मुहम्मद वासिम र वृत्य अरबिन्दले शतकीय ईनिङ खेले ।

वासिमले ८२ बलमा ९ चौका र १६ छक्काको सहयोगमा १ सय ६० रन बनाए । वासिमले ८२ बलमा आफ्नो शतक पूरा गरेका थिए । शतक बनाएको १७ बल पछि उनले १ सय ५० रन पूरा गरेका थिए । अरबिन्दले १ सय ३३ बलमा १७ चौका र ७ छक्काको सहयोगमा १ सय ७४ रन बनाए । अरबिन्दले ९६ बलमा शतक पूरा गरेका थिए ।

अर्को ३० बलमा उनले १ सय ५० रन पूरा गरे । वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top