×

NEPAL TIMES UPDATES

Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026
Playing
नेतृत्व सखाप हुँदा पनि यु द्धमा कसरी लडिरहेको छ Iran ? || Nepal Times
Apr 06, 2026
Playing
एमालेको लालकिल्लामा पूर्वमाओवादीको हालीमुहाली || Nepal Times
Apr 06, 2026
Playing
NASAले चन्द्रमामा पठाएको यानको ब्रिगिएको शौचालय कसरी बनायो ? || Nepal Times
Apr 06, 2026
Playing
फेवाताल किनारमा गृहमन्त्रीले लिजमा लिएको भनिएको २० रोपनी जग्गा| भिडियो : नेपाल फोटो लाइब्रेरी
Apr 06, 2026
Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026

नेपालको पहिलो मोटरसाइकल ‘यात्री’ दर्ता भयो

२ जेष्ठ २०८०

२ जेठ, काठमाण्डौ ।
सरकारी निकायले दर्ता नगरिदिएर तनावमा परेका स्वदेशी मोटरसाइकल ‘यात्री’ अन्ततः कानुनी रूपमा दर्ता भएको छ। यात्री डिजाइन स्टुडियो प्रालि नामले कम्पनी दर्ता भएको हो। यात्रीले ३ वर्षअघि आफ्नो उत्पादन सार्वजनिक गरेको थियो। एक वर्षअघि नै आफ्नो उत्पादन डेलिभर गरे पनि कानुनी जटिलताका कारण बजार विस्तार हुन सकेको थिएन।

उक्त समाचार सार्वजनिक भएपछि सर्वसाधरणले सरकारलाई यातायातत व्यवस्था कार्यविधि संशोधनका लागि दबाब दिएका थिए। गत वैशाखमा यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संसोधन गरेपछि यात्रीलगायत अन्य स्वदेशी सवारी दर्ताको बाटो खुलेको हो।

Advertisement

यात्रीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् मोटरसाइकल दर्ता भएको जानकारी गराएको छ। यात्रीले आफ्नो स्पेसियल सिरिजको यात्री पी–१ मोटरसाइकल दर्ता भएको बताएको छ। यात्रीले लेखेको छ , १५ मे । गत वर्ष आज हामीले हाम्रो विशेष सिरिज–१ प्रयोगकर्तालाई हाम्रो पहिलो P-1   डेलिभर ग¥यौं र आज एक वर्ष पछि, हामीले पहिलो ’मेड इन नेपाल’ गाडी दर्ता गरेका छौं, यात्री P-1 हाम्रा प्रयोगकर्ताहरू र हामीलाई अहिलेसम्मको यो यात्रामा साथ दिनुहुने सबैलाई सधैं कृतज्ञ ।

गत वैशाख १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यात्री निर्माण टिमलाई भेटेका थिए। भेटपछि उनले विभागलाई ‘यात्री’ मोटरसाइकल दर्ताका लागि कानुन बनाउन निर्देशन दिएका छन्। यात्रीको वैधानिक रुपमै दर्ता भएपछि सामाजिक संजालमा धेरैले यसको खुशी साटेका छन् ।

नेपाली काग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सकारात्मक समाचार अनि खुशी र बधाईको क्षण पनि हो यो ! भन्दै यात्रीलाई बधाई दिएका छन् । उनले लेखेका छन् , नकारात्मक कुरा जब आउँछ, प्रतिक्रिया जनाउन हामी सबै जोडले लाग्छौं । तर परिवर्तनको सकारात्मक खबर सम्प्रेषण गर्न भने हामी कमै ध्यान पु¥याइरहेका हुन्छौं ।

Advertisement

जरुरी छ परिवर्तनको खोजिमा नकारात्मक बिषयलाई प्रहार गरौं, तर रुपान्तरण र परिवर्तनको सुखद खबरलाई समाजमा सम्प्रेषण पनि गरौं । यातायात व्यवस्थापन निर्देशिका ०६० लाई सरकारले संशोधन गरेपछि नेपालमै उत्पादित विद्युतीय मोटरसाइकलको दर्ता प्रारम्भ भएको छ । सबैखाले `Made in Nepal´ लाई राज्यको प्रोत्साहन र जनताको साथ जरुरी छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top