NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम सोमवार भदौ २ , २०८२
बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि? सोमवार भदौ २ , २०८२
बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी सोमवार भदौ २ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे सोमवार भदौ २ , २०८२
पुटिन सुरक्षा ग्यारेन्टी दिन राजी, जेलेन्स्कीले नेटोमा जान नपाउने सोमवार भदौ २ , २०८२
Next
Prev

समाचार

मस्कको लडाईको चुनौती जुकरबर्गले स्वीकारे, थाले प्रशिक्षण

बिहिबार असार २८ , २०८०
Reading Time: 1 min read
A A
मस्कको लडाईको चुनौती जुकरबर्गले स्वीकारे, थाले प्रशिक्षण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ असार, एजेन्सी ।
विश्वकै लोकप्रिय सामाजिक संजाल फेसबुकका संस्थापक तथा अर्बपति मार्क जुकरबर्ग केज म्याचको तयारीमा जुटेका छन् । उनको अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) मिडलवेटका च्याम्पियनसँग प्रशिक्षण गरिराखेको तस्बिर सार्वजनिक भएको छ । जुकरबर्गलाई यसअघि अर्का धनाढ्य तथा स्पेस एक्सका मालिक एलन मस्कले ‘केज म्याच’का लागि चुनौती दिएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मस्कको चुनौती स्वीकार गरेका जुकरबर्गले त्यसैको तयारीका लागि प्रशिक्षण सुरु गरेका हुन् । उनले ‘यो निकै गम्भीर काम हो’ लेख्दै तीन फोटो पोस्ट गरेका छन् । जुकरबर्गले प्रशिक्षण गरिराखेको तस्विर यूएफसी मिडलवेट च्याम्पियन इजराइल अडेसान्याले ट्विटरमा सार्वजनिक गरेका छन् ।

मस्कसँग जुकरबर्गको सम्भावित लडाइँको विषय पछिल्लो हप्तायता निकै चर्चाको विषय बनिरहेको छ । यस विषयमा यूएफसीका अध्यक्ष डाना ह्वाइटले हालै न्युयोर्क टाइम्सलाई आफूले दुई धनाढ्यहरुबीचको लडाइँका लागि मद्दत गर्ने बताएका थिए ।

LS Auto

हालसम्म जुकरबर्ग र मस्कबीचको ‘फाइट’ हुन्छ भन्नेबारे भने निश्चित भइसकेको छैन । भिड्न्तको लागि मस्कको तयारी पनि सार्वजनिक भएको छ । यसअघि मस्कले ब्राजिलियन जिउ–जित्सु ब्ल्याक बेल्ट लेक्स फ्रिडम्यानसँग गरेको प्रशिक्षणको तस्बिरहरू केही हप्ताअघि सार्वजनिक भएको थियो ।

Tags: #एलन मस्क#मस्क र जुकरबर्गको लडाई#मार्क जुकरबर्ग

लोकप्रीय

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम

सोमवार भदौ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?

सोमवार भदौ २ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी

सोमवार भदौ २ , २०८२

विचार

थप समाचार

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम
अन्तर्राष्ट्रिय

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम

सोमवार भदौ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
ताजा समाचार

बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे
अन्तर्राष्ट्रिय

बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

सोमवार भदौ २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

World News: जम्मू कश्मीरमा फेरि ‘क्लाउड ब्रष्ट’, पाकिस्तानमा बाढी–पहिरोमा ३५० जनाको ज्या*न गयो

00:12:41

World News:Pakistanमा भारी वर्षाः सयौंको मृ*त्यु,मोदीले अर्को महिना Trumpलाई भेट्ने|| Nepal Times

00:16:16

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम

सोमवार भदौ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?

सोमवार भदौ २ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी

सोमवार भदौ २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.