NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा शनिबार साउन ३१ , २०८२
मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर शनिबार साउन ३१ , २०८२
काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ शनिबार साउन ३१ , २०८२
झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ शनिबार साउन ३१ , २०८२
सर्लाहीमा गोली हानेर शिक्षकको हत्या शनिबार साउन ३१ , २०८२
Next
Prev

समाचार

झलनाथले आफ्नै पार्टीलाई ‘रावणजस्तो’ भने

आइतवार साउन २१ , २०८०
Reading Time: 1 min read
A A
मन्त्री फेर्ने पार्टीको निर्णय सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने झलनाथ खनालको भनाई
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२१ साउन, काठमाण्डौ ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई आफैंले रावणसंग तुलना गरेका छन् । उनले नेकपा एस निरीह भएको टिप्पणी गरेका छन् । जारी स्थायी कमिटी बैठकमा १६ पृष्ठको दस्तावेज प्रस्तुत गर्दै उनले एमालेबाट विद्रोह गरेको शक्ति अहिले आफूहरूसँग नभएको बताएका छन् ।

उनले पेस गरेको ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ विषय लिखित प्रस्तावमा नेकपा एस दक्षिणपन्थी र माओवादीको पुच्छर भएकोसमेत उल्लेख गरेका छन् । साथै चुनावमा गठबन्धन घटक कांग्रेस र माओवादी दुवैले आफ्नो पार्टीलाई धोका दिएको पनि उल्लेख छ ।

खनालले पार्टी खिइँदै गएको भन्दै पार्टी बैठकमा आलोचनात्मक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । पार्टीको स्थायी कमिटीको बैठकमा खनालले प्रस्तुत गरेको १६ पृष्ठको राजनीतिक प्रतिवेदनमा अहिले पार्टीमा कुनै उत्साहजनक अवस्था नरहेको उल्लेख छ । राजनीतिक प्रतिवेदनमा उनले पार्टी संगठनको अवस्थालाई राणवको शरीरसँग तुलना गरेका छन् ।

’हाम्रो पार्टी यतिबेला माथि रावणको टाउको जस्तो र तल सुक्दै झिनो भएर उभिन पनि गा¥हो पर्ने अवस्थामा भएको महसुस हुन्छ,’ प्रतिवेदनमा भनिएको छ ’त्रिपाई जस्तो माथि फुकेको तल सुकेको पार्टी संगठन छ । हुनुपर्ने ठीक उल्टो हो । ’ खनालको प्रतिवदेनमा भनिएको छ – पार्टी संगठनात्मक ढाँचा कमसेकम जिल्ला तहसम्म देखिन्छ, कतिपय ठाउँमा तलसम्म पनि छ ।

जनवर्गीय संगठनको ढाँचा विकास गरिएको छ । युवा विद्यार्थी संगठन पनि छन् तर निष्क्रिय र दिशाहीन छन् । ’आम कार्यकर्ताहरुमा निरासा, हतासा, पदलोलुपता र पलायनका प्रवृत्ति विकास भइरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ । उनले स्थानीय चुनावको समयमा ६ लाख भोट आएकोमा अहिले आमनिर्वाचनसम्म आइपुग्दा ५० प्रतिशत कम भएर ३ लाखमा झरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

यस्तै वैचारिक भिन्नता देखाउन नसक्दा पार्टीका कार्यकर्ताहरु एमालेका फर्किन थालेको निष्कर्ष नेता खनालको छ । ’हाम्रो पार्टी र विद्रोह गरिएको पार्टी (एमाले)का सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता के छ देखाउन सकिएको छैन ।

हाम्रो पार्टीमा पनि जबजकै धङधङी छ र (एमाले)मा पनि जबजकै धङधङी छ,’ उनले भने ’त्यसले गर्दा पनि ठूलो संख्यामा विद्रोह गरेर अघि आएका नेता कार्यकर्ताहरु वैचारिक÷सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ ।’ पार्टीभित्र कहाँ कमजोरी छ र कुन कमजोरीका कारण यस्तो भइरहेको भन्दै उनले प्रतिवेदनमार्फत प्रश्न गरेका छन् ।

खनालले प्रश्न गर्दै प्रतिवेदनमा लेखेका छन्, ’हामीले यी सम्पूर्ण कमी कमजोरीहरुलाई क्रान्तिकारी वर्ग दृष्टिकोणका आधारमा विश्लेषण गर्नुपर्छ, तिनीहरुलाई निर्ममतापूर्वक हटाउनुपर्छ, वैचारिक तथा संगठनात्मक दुवै क्षेत्रबाट यस्ता कमजोरीहरुलाई हटाएर हामीले हाम्रो पार्टीलाई एउटा सवल, सशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्छ र प्रधान अन्तरविरोध र प्रधान प्रतिद्धन्द्धीका विरुद्ध क्रान्तिकारी धारलाई सोझ्याउँदै अघि बढ्नुपर्छ ।’

उनले वैचारिक रुपमा स्पष्ट भए मात्रै पार्टी पंक्तिमा नयाँ उत्साह, उमङ्ग र जोसको सञ्चार हुने दाबी गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका सम्मानित नेता खनालले यसरी आफ्नै पार्टी रावणको टाउको जस्तै भएको, तलबाट खिइदै गएको टिप्पणी गरिरहँदा समाजवादीका अन्य नेताहरुले पनि नेतृत्वको आलोचना गरेका छन् । नेताहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

अर्कातर्फ खनालले लिखित फरक मत राखेलगत्तै उनीमाथि नै माधव नेपालनिकट नेताले प्रश्न उठाएका छन् । नेकपा एसनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पहिले ‘जबज’लाई दक्ष प्रजापतिको टाउको देख्नेले अहिले आफैैंले निर्माण गरेको पार्टीलाई रावणको टाउको देख्न थालेको भन्दै खनालमाथि कटाक्ष गरेका छन्।

बैठक चलिरहेका बेला पराजुलीले खनालप्रति लक्षित गर्दै सामाजिक संजालबाटै जवाफ दिएका छन् । उनले सम्मानमाथि सम्मान पाइरहेको भन्दै खनाललाई अब राजनीतबिाट विश्राम लिन आग्रह गरेका छन् ।

Tags: #आफ्नै पार्टी ‘रावणजस्तो’#झलनाथ खनाल#झलनाथलाई विश्राम लिन सुझाव#नेकपा एसमा नेता टिक्नै छाडे

लोकप्रीय

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२

विचार

थप समाचार

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा
अन्तर्राष्ट्रिय

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
ताजा समाचार

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ
अपराध

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी
अपराध

झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ

शनिबार साउन ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Pakistanमा भारी वर्षाः सयौंको मृ*त्यु,मोदीले अर्को महिना Trumpलाई भेट्ने|| Nepal Times

World News:Pakistanमा भारी वर्षाः सयौंको मृ*त्यु,मोदीले अर्को महिना Trumpलाई भेट्ने|| Nepal Times

00:16:16

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.