×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

प्रदेश सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत, उत्कृष्ट काम गर्ने कर्मचारीलाई नगद पुरस्कारको व्यवस्था

२२ भाद्र २०७५

विराटनगर,भदौ २२
प्रदेश नं १का सरकारका मन्त्री,सचिव,कार्यालय प्रमुखहरुलाई नागरिकप्रति जिम्मेवार जवाफदेहि,पारदर्शी बनाउन प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेश सभा बैठकमा प्रस्तुत भएको छ ।

कानुन निर्माण गर्ने चरणमा रहेकोे प्रदेश सभाको शुक्रवारको सभा बैठकमा आन्तरिक मार्मिला तथा कानुन मन्त्री हिक्मत कार्कीले विधेयक प्रस्तुत गरेका हुन् ।प्रदेश सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कार्य सम्पादनको आधारमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई नगद पुरस्कारको व्यवस्था विधेयकमा गरिएको छ ।

Advertisement

त्यसैगरी सेवाग्राही सेवा प्राप्त गर्न नसकि कुने हानी नोक्सानी हुन गएमा नोक्सानी बापत क्षतिपूर्ति सम्वन्धी व्यवस्था तोकिएको छ ।४६ दफा रहेको सो विधेयकमा आवश्य निकाय गठन गर्न सक्ने व्यवस्था,शासकीय सुधारको काम कर्तव्य सम्वन्धी व्यवस्था,कर्मचारीको सुविधा सम्बन्धी व्यवस्था, लगायतका व्यवस्था समावेश गरिएको छ ।

सर्बसाधारणलाई सेवा प्रदान गर्न सार्वजनिक सुनुवाई गराउनु पर्ने,सेवाग्राहीको गुनासो व्यवस्थापनका लागि कार्यालयमा गुनासो पेटिकाको व्यवस्था,प्रदेश सरकार मातहतका कार्यालयमा प्रवक्ताको व्यवस्था,निजामती सेवाको पदबाट कार्य सम्पादन हुन नसक्ने सम्वधित बिषयमा विशेषज्ञ सेवा प्राप्त गर्दा प्रदेश सरकारले कुनेपनि ब्यक्तिलाई विषयगत सल्लाहकारको रुपमा नियुक्ती गर्न सक्ने व्यवस्था,सरकारी कार्यालयमा देखिने गरी नागरिक बडापत्र राख्नु पर्ने व्यवस्थापनि विधेयकमा समेटिएको छ ।

त्यसैगरी प्रदेश सरकारले अख्तियारी गर्ने नितीहरुलाईपनि विधेयकमा स्पष्टसंग उल्लेख गरिएको छ ।विधेयक प्रदेश सभा बैठकमा प्रस्तुत गदै मन्त्री कार्कीले प्रदेशका नागरिकलाई प्रदेश सरकारबाट सर्वसाधारणले पाउनेपर्ने सेवा सुविधा छिटो छरितो तथा सहज ढंगकबाट पाउने व्यवस्थागर्नका साथै सुशासनको प्रत्याभूति नागरिकले महसुस गर्ने गरी विधेयक निर्माण गरिएको जानकारी दिए ।

Advertisement

त्यसैगरी शुक्रवारको सभा बैठकमा प्रशासकीय कायृबिधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५को प्रतिवेदन प्रदेश सभाको बैठकमा पेश गरिएको छ । न्याय प्रशासन तथा विधायन समितिमा छलफलका लागि पठाइएको सो विधेयकमाथि समितिका सदस्यहरुले दिएको राय सुझाव सहितको प्रतिवेदन समितिका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठले प्रदेश सभाको बैठक पेश गरेका थिए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top