×

NEPAL TIMES UPDATES

Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026

टर्कीमा लाखौं विदेशी पर्यटकको ओइरो

६ आश्विन २०८०

६ असोज,एजेन्सी ।

टर्कीले जनवरीदेखि अगस्टसम्म ३३.४ मिलियन विदेशी पर्यटकलाई देशमा भित्र्याएको छ । गत वर्षको तुलनामा १३.९५ प्रतिशतले पर्यटकमा वृद्धि भएको हो । टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले शुक्रवार यसबारेमा जानकारी गराएको थियो । टर्कीका लागि आर्थिक केन्द्रका रुपमा पर्यटकीय क्षेत्र हो ।

यस वर्षको पहिलो आठ महिनामा ११.५ मिलियन आगन्तुकहरुलाई आकर्षित गरेको मन्त्रालयले जनाएको छ । भूमध्यसागरीय प्रान्त अन्ताल्या समुन्द्री तटका लागि परिचित छ । यहाँ यस वर्ष १०.२ मिलियन पर्यटक आएका छन् । त्यस्तै उत्तरपश्चिमी सीमावर्ती प्रान्त एडिर्नेले छिमेकी ग्रिस र बुल्गेरियाबाट ३.२ मिलियन पर्यटक भित्र्याएको छ ।

पछिल्लो ८ महिनामा रुस, जर्मनी र बेलायतबाट टर्की भ्रमण गरेका छन् । टर्कीले २०२२ मा ५१.४ मिलियन पर्यटक भित्र्याएको थियो भने त्यसबाट ४६ बिलियन अमेरिकी डलर राजश्व जम्मा पारेको थियो । यता उत्तरपूर्वी चीनको जिलिन प्रान्त पर्यटन करिडोरमा परिणत भएको छ । सो भूमि अहिले धान उत्पादित क्षेत्रमा परिणत भएको हो ।

कृषि र पर्यावरण संरक्षणको विकासले सांस्कृतिक पर्यटन उद्योगलाई बढाएको छ । राष्ट्रिय सिमसार निकुञ्जको प्राकृतिक दृश्य, पुरातात्विक वास्तुकला, लोक संस्कृति आदिका कारण पर्यटकहरुको वृद्धि भएको छ । डान शहरको सांस्कृतिक र पर्यटन ब्युरोका निर्देशक एमए हेले क्षारयुक्त जमिनको सुधारले उल्लेख्य नतिजा आएको बताए ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top