×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

नेपालले चीनलाई एकजोडी एकसिंगे गैँडा उपहार दिने

९ आश्विन २०८०

९ असोज, एजेन्सी ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेइजिङमा राजनीतिक भेटवार्ता सकेर मंगलवार चोङक्विङ पुगेका छन् । त्यहाँ गएर उनले आधुनिक कृषिको अवलोकन गरेका छन् । उनलाई चोङक्विङमा सो महानगरपालिकाका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले चोङक्विङ विमानस्थलमा स्वागत गरेका थिए ।

चोङक्विङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी प्रधानमन्त्री प्रचण्डले त्यहाँका वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गरेका छन् । उनका साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य पनि छन् । चोङक्विङमा प्रधानमन्त्री प्रचण्डले र चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय राजनीतिक विभागका सदस्य र नगरपालिकाका समितिका सचिव युन ज्याजुनसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’को असोज ६ गतेबाट सुरु भएको चीन भ्रमण असोज १३ गते स्वदेश रहनेछ । उनी १३ गते नै स्वदेश फर्कने कार्यक्रम रहे पनि महत्वपूर्ण भेटवार्ता भने सकिएका छन् । महत्वपूर्ण भेटवार्ता सकिएकै कारण मंगलबार बिहान नेपाल र चीनले संयुक्त विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा १३ बुँदामा भ्रमणको दौरान भएका महत्वपूर्ण उपलब्धीहरुलाई समेटिएको छ ।

सोमबार बेइजिङमा दुई देशका प्रधानमन्त्रीको नेतृत्वमा भएको प्रतिनिधिमण्डलस्तरीय बैठकपछि नेपाल र चीनबीच १२ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । संयुक्त विज्ञप्तिमा सोमबार भएका सहमतिभन्दा पनि छलफलका क्रममा भएका अन्य सहमतिलाई बढी प्राथमिकता दिइएको छ । नेपालले चीनलाई उपहारस्वरूप एकजोडी एकसिंगे गैँडा दिने भएको छ ।

प्रधानमन्त्रीको भ्रमणको अवसरमा नेपाल र चीनका तर्फबाट मंगलबार बिहान जारी गरिएको संयुक्त विज्ञप्तिमा यो विषय समेटिएको छ । “नेपालले दुई देशबीचको दिगो मित्रताको प्रतीकको रूपमा चीनलाई नेपाल सरकार र जनताको तर्फबाट चीन सरकार र चिनियाँ जनतालाई उपहारस्वरूप एकजोडी एकसिंगे गैँडा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ,” संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

भर्खरको समाचार

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top