×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

क्यानले भन्यो भोलि घरमै बसेर क्रिकेट हेर्नु

१६ कार्तिक २०८०

१६ कार्तिक, काठमाण्डौ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत नेपाल र यूएईबीचको भोलिको सेमिफाइनल खेलका लागि ३५ सय टिकट बिक्री गर्ने भएको छ। क्यानले बिहीबार सूचना जारी गर्दै मुलपानीमा हुने नेपाल र यूएईबीचको सेमिफाइनल खेलका लागि ३५ सय टिकट मात्र बिक्री गर्ने जनाएको हो।

सेमिफाइनल खेलका लागि टिकट आईएमई–पेबाट खरिद गर्न सकिनेछ। क्यानले सेमिफाइनलका लागि मैदानमा टिकट बुथ नराखिने भएकाले आईएमई–पेबाट नै टिकट काट्न भनेको छ। क्यानले नेपाल र यूएईबीचको सेमिफाइनल खेल घरमा नै बसेर हेर्न आग्रहसमेत गरेको छ। सेमिफाइनल खेलका लागि क्यानले पास वितरण नगर्ने भएकाले घरमा नै बसेर खेल हेर्न आग्रह गरेको हो।

त्यस्तै, भीआईपी र भीभीआईपी पास पनि सबै रद्द गरिएको क्यानले जनाएको छ। ‘नेपाल क्रिकेट संघ, क्रिकेटसँग सम्बन्धित सबै अतिथिज्यूहरूलाई समेत मूलपानी मैदानको नेपाल र यूएईबीच हुने सेमिफाइन खेलको पास वितरण नगरिएको हुँदा घरमै बसेर खेल हेर्दै सहयोग गर्नुहुन हामी अनुरोध गर्दछौं,’ क्यानले भनेको छ।

समूह एको उपविजेता नेपाल र बीको विजेता यूएईबीच भोलि विहान ११ बजे मुलपानी क्रिकेट मैदानमा सेमिफाइनल खेल हुदैछ । यस खेलको विजेताले अर्काे वर्ष हुने टि २० विश्वकपमा स्थान बनाउने छ । यसैले पनि भोलिको खेल नेपालका लागि फाइनल जत्तिकै महतवपूर्ण रहनेछ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top