×

NEPAL TIMES UPDATES

Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026

ताइवानमा आज आमनिर्वाचन, के भन्छ चीन ?

२८ पुष २०८०

२८ पुष, एजेन्सी ।
चीनले आफ्नो अभिन्न अंग भन्दै चेतावनी दिइरहेका बेला ताइवानमा आज राष्ट्रपति र संसदीय निर्वाचनका लागि मतदान भइरहेको छ । जसमा देशका १ करोड ९५ लाख मतदाता सहभागी हुँदै छन् । वर्तमान राष्ट्रपति साई इङ–वेनले आफ्नो दुई कार्यकाल पूरा गरिसकेकाले यस निर्वाचनबाट ताइवानले नयाँ राष्ट्रपति पाउने निश्चित छ ।

किनकि नियमअनुसार अब उनी तेस्रोपटक राष्ट्रपतिमा निर्वाचित हुन सक्दिनन् । सत्तारुढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी) ले आफ्ना नयाँ अध्यक्ष तथा वर्तमान उपराष्ट्रपति विलियम लाइलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । उनलाई ताइवानको स्वतन्त्रताको कट्टर समर्थक मानिन्छ ।

Advertisement

विपक्षी दल ‘कुमिन्टाङ’ (केएमटी) ले न्यु ताइपेईका मेयर होउ यु–इहलाई उम्मेदवार बनाएको छ । हौ यु–इह चीनसँग घनिष्ठ सम्बन्धको पक्षमा छन् । यद्यपि उनको पार्टीले ‘चीन समर्थक’ भएको कुरा अस्वीकार गरिरहेको छ ।

केएमटीले आजको मतदानलाई ‘शान्ति र युद्धबीचको चुनाव’ भनेको छ । यस्तै ‘ताइवान पिपुल्स पार्टी’ (टीपीपी) ले को वेन–जेलाई उम्मेदवार बनाएको छ । ताइवानको यो चुनावले देशको राजनीतिक भविष्य मात्र होइन, चीनसँगको सम्बन्ध पनि तय गर्नेछ ।

गठन भएदेखि नै ताइवानलाई आफ्नो देशको हिस्सा दाबी गरिरहेको चीनको परराष्ट्र मन्त्रालयले मतदानको एक दिनअघि शुक्रबार फेरि आफ्नो देशको अडान दोहो¥याउँदै ‘ताइवान चीनको हिस्सा हो र विश्वमा एक मात्र चीन रहेको’ भनेको छ ।

Advertisement

चीनको रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको नयाँ चेतावनीमा भनिएको छ, ‘पिपुल्स लिबरेसन आर्मी सधैँ उच्च सतर्कतामा छ र ‘ताइवान स्वतन्त्रता’का लागि कुनै पनि पृथकतावादी योजनालाई दृढतापूर्वक कुचल्न सबै आवश्यक कदम चाल्नेछ।’ यद्यपि, ताइवानको रक्षा मन्त्रालयले शुक्रबार सामाजिक सञ्जाल साइट एक्समा ‘युद्धका लागि सधैँ तयार’ रहेको बताएको छ ।

भर्खरको समाचार

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top