×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

ला लिगाः बार्सिलोना हारेको हारै

१४ माघ २०८०

१४ माघ, एजेन्सी ।

बार्सिलोनाले ला लिगामा अर्को हार बेहोरेको छ । शनिबार भिल्लारियलले बार्सिलोनालाई ५–३ ले हराएसंगै उसले तेस्रो हार व्योहोरेको हो । खेलको ४१ औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाएका थिए । ५४औं मिनेटमा इलियास अखोमाचले गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर बनाएका थिए ।

२–० ले पछि परेको अवस्थाबाट खेलमा फर्केको बार्सिलोनाले एक समय ३–२ को अग्रता समेत लिएको थियो । तर त्यसलाई जोगाउन सकेन । ६० औं मिनेटमा बार्सिलोनाका लागि इल्के गुन्डोगनले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । ६८औं मिनेटमा पेड्रीले गोल गरेपछि खेलमा २–२ गोलको बराबरी भयो ।

खेलको ७१ औं मिनेटमा भिल्लारियलका इरिक बेल्लीले आत्मघाती गोल गरेपछि बार्सिलोनाले ३–२ को अग्रता लिएको थियो । तर खेलको ८४औं मिनेटमा भिल्लारियलका लागि गोनकालो गिउडेसले बराबरी गोल फर्काए। इन्जुरी समयको नवौं मिनेटमा एलेक्सजेन्डर सोर्लोथले र १२ औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गरेपछि खेल भिल्लारियलले ५–३ ले जित्यो ।

ला लिगामा सिजनको तेस्रो हार बेहोरेको बार्सिलोना २१ खेलबाट ४४ अंकका साथ लिगको तेस्रो स्थानमा छ । शीर्षस्थानको रियल म्याड्रिड भन्दा बार्सिलोना १० अंकले पछाडि छ । दोस्रो स्थानमा रहेको जिरोनाको समान २१ खेलमा ५२ अंक छ ।

शनिबार नै भएको अर्को खेलमा लास पालमासविरुद्ध जित निकाल्दै रियल म्याड्रिड तालिकाको शीर्षस्थानमा उक्लिएको हो । रियलले २–१ को पुनरागमन जित निकाल्दै पहिलो स्थानमा उक्लिएको हो । रियलको जितमा भिनिसियस जुनियर र औरेलिन चुवामेनीले गोल गरे । पालमासको लागि जाभियर मुनोजले गोल गरे ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top