NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Букмекерская администрация Мелбет Казахстан: Обзор а еще Отклики मङ्लबार माघ ६ , २०८२
Погружаемся во безобидность Melbet: как скачать андроид бесплатно и вовсе не отпустить подвижные лайфхаки मङ्लबार माघ ६ , २०८२
डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता शुक्रबार माघ २ , २०८२
इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो शुक्रबार माघ २ , २०८२
रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट शुक्रबार माघ २ , २०८२
Next
Prev

समाचार

एमालेमाथि किन फेरि गर्जिए माधव नेपाल ?

आइतवार माघ १४ , २०८०
Reading Time: 1 min read
A A
‘म उपप्रधानमन्त्री भएका बेला वृद्धभत्ता सुरू भएको हो’– माधव नेपाल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ माघ,काठमाण्डौ । 

पटक पटक आफू प्रधानमन्त्री भएको,आफ्नो राजनीतिक जीवनको उर्जाशिलसहित अधिक समय विताएको, लामो समय अध्यक्षको रुपमा पार्टीको कमाण्ड सम्हाल्ने अवसर पाएको, पुरानो दल नेकपा एमाले यतिबेला पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई आँखामा बिझाउने भएको छ ।

एमाले फुटाएर नयाँ दल बनाएदेखि नै माधव नेपालका हरेकजसो भाषण र टिप्पणीहरुमा एमालेको आलोचना हुने ने गरेको छ । उसो त नेपाल र एमाले अध्यक्ष केपी ओलीबीच आरोपप्रत्यारोपको जुहारी नै चल्दै आएको छ । जुन पछिल्लो समय भने केही कम सुनिएको थियो ।

LS Auto

यद्यपी पछिल्लो समय सार्वजनिक अभिब्यक्तिमा दुई नेताले एकअर्कालाई आक्षेप अलि कम लगाउन थालेपनि एकअर्कालाई निषेध कसरी गर्न सकिन्छ भन्नेमा चाहीँ रस्साकस्सीमै छन् । यसैबीच माधव नेपालले फेरि एक पटक एमालेमाथि आरोप लगाएका छन् । एमालेले सत्ता गठबन्धनमा खेल्न खोजेको नेपालको आरोप छ ।

खासगरी राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनभित्र उलटफेर ल्याउन एमालेले प्रयास गरेको उनको आरोप छ । जसलाई आफूहरुले असफल बनाएको दाबी गरेका छन् । सत्तारुढ दलभित्रै सहकार्य गरेर आफ्नो पार्टीलाई कमजोर बनाउने एमालेको प्रयासलाई आफूहरुले असफल बनाएपछि राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले असफल भएको उनको भनाइ थियो ।

आइतबारबाट काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्तारुढ दलहरु एकजुट भएर अघि बढ्दा पनि कोशी प्रदेशमा सत्तारुढ दलकै भोट क्रस भएर एमालेले एक सिट जित हासिल गरेको विषय अहिले सत्तारुढ दलभित्र र बाहिर पनि छलफलको विषय बनेको बताए ।

उनले राष्ट्रिय सभाको निर्वाचनमा पनि एमालेले आफ्नो पार्टीलाई कमजोर बनाउने प्रयास गरेको आरोपसमेत लगाए । नेपालले प्रमुख प्रतिपक्ष दल भएर पनि एमाले अत्यन्तै गैह्रजिम्मेवार ढंगले नकारात्मक भूमिका खेलिरहेको आरोप लगाएका हुन् ।

’सत्ताच्युट भएर प्रमुख प्रतिपक्षमा पुगेको नेकपा एमालेले अत्यन्तै गैह्रजिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गइरहेको छ। विभिन्न ढंगले सरकार सञ्चालनमा रहेको वर्तमान गठबन्धनलाई तोड्न उद्दत छ,’उनले भने,’यसले मुलुकलाई अस्थिरतातिर धकेलिरहेको भान भइरहेको छ।’

उनले प्रतिपक्षमा रहेका दलहरूले जस्तासुकै विषयमा पनि सदन अवरुद्ध गर्दै आएको बताए ।नेपालले पछिल्लो समय मुलुकमा सरकारको स्थिरता र राजनीतिक स्थिरताबारे प्रश्नहरू उठिरहेको पनि बताए । उनले सदनभित्र विभिन्न विरोधी शक्तिहरूका कारण मुलुकमा अस्थिरता पैदा भइरहेको जिकिर गरे ।

उनले मुलुकको राजनीतिक परिस्थितिमा अस्थिरताका बादलहरू मडारिरहेको बताए । आम निर्वाचन २०७९ को परिमाणले निर्माण गरेको राजनीतिक शक्ति सन्तुलनमा खासै परिवर्तन नभएपनि संसदमा रहेका दलहरूबीच समीकरण र सरकारको स्वरुप भने केही फेरिएको बताए । संघ र सातवटै प्रदेशमा गठबन्धनको सरकार बनेकाले गठबन्धनका दलहरूबीच समझदारीका साथ काम गर्नुपर्नेमा जोड दिए ।

Tags: #माधव नेपाल#एमालेमाथि गर्जिए माधव नेपाल

लोकप्रीय

Букмекерская администрация Мелбет Казахстан: Обзор а еще Отклики

मङ्लबार माघ ६ , २०८२

Погружаемся во безобидность Melbet: как скачать андроид бесплатно и вовсе не отпустить подвижные лайфхаки

मङ्लबार माघ ६ , २०८२
डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

शुक्रबार माघ २ , २०८२

विचार

थप समाचार

ताजा समाचार

स्वास्थ्य

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

शुक्रबार माघ २ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति
ताजा समाचार

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Букмекерская администрация Мелбет Казахстан: Обзор а еще Отклики

मङ्लबार माघ ६ , २०८२

Погружаемся во безобидность Melbet: как скачать андроид бесплатно и вовсе не отпустить подвижные лайфхаки

मङ्लबार माघ ६ , २०८२
डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

शुक्रबार माघ २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.