×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

मेसी नखेलेपछि दर्शकले फिर्ता मागे टिकट, सरकारले माग्यो जवाफ

२२ माघ २०८०

२२ माघ ,एजेन्सी ।
प्रि–सिजन टुरका लागि साउदी पछि हङकङ पुगेको अमेरिकी क्लब इन्टर मियामीको हङकङ–११ विरुद्धको मैत्रीपूर्ण खेलमा इन्टर मियामीले अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई नखेलाएपछि हङकङ सरकार र समर्थक आक्रोशित बनेका छन् । आइतबार दिउँसो भएको खेलमा मियामीले मेसीबिनै हङकङ–११ विरुद्ध ४–१ को सहज जित निकालेको थियो ।

तर, मियामीले मेसीलाई बेन्चमै राखेपछि मैदानमा उपस्थित करिब ४० हजार समर्थक आक्रोशित बनेका हुन् । मेसी नखेल्ने भएपछि समर्थकले टिकट फिर्ता गर्न माग गर्दै मियामीका मालिक डेविड बेकह्यामले प्रतिक्रिया दिएका बेला गिज्याएका थिए । मेसी नखेलेका कारण हङकङ सरकारबाट आयोजक टयाटलर एसियाले रकम कटौतीको सामना गर्न सक्ने त्यहाँका स्थानीय सञ्चारमाध्यमले खुलाएका छन् ।

“मेसीले आज खेल नखेलेको सम्बन्धमा हङकङ सरकार र सबै फुटबल प्रशंसक आयोजकको व्यवस्थाबाट अत्यन्तै निराश छन् । आयोजकले सबै फुटबल प्रशंसकलाई स्पष्टीकरण दिनुपर्छ,” त्यहाँको सरकारको प्रमुख खेलकुद आयोजक समिति (एमएसइसी)ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “एमएसईसीले नियम र सर्तहरूअनुसार आयोजकसँग फलो–अप कार्यहरू लिनेछ, जसमा मेसीले खेल नखेल्ने परिणामका रूपमा टिकटको रकम घटाउने सक्ने निर्णय समावेश गर्दछ ।

यतिबेला मियामी एसिया भ्रमणमा रहेको छ । उसले साउदीमा खेलिएको मैत्रीपूर्ण खेलेमा हार व्योहोरेको थियो । मियामीको टिम हङकङ पुग्दा स्टार स्ट्राइकर, ३६ वर्षीय विश्वकप विजेता, कप्तान मेसीलाई हेर्नेको भीड सडकमा उत्रिएको थियो । तर मेसीले ह्यामिस्ट्रिङको कारण देखाउँदै मैदान प्रवेश गरेनन् ।

दोस्रो हाफमा अधिकांश समय हजारौं समर्थकले मेसीलाई मैदान उतार्नका लागि नाराबाजी गरेपनि इन्टर मियामीले आफ्ना स्टारलाई मैदान उतारेन । समर्थकहरूले उक्त खेल हेर्नका लागि कम्तीमा १ हजार हङकङ डलर (१७ हजार नेपाली) रकम तिरेका थिए । समर्थकले मेसीसँगै स्वारेज पनि अनुपस्थित भएपछि आफूहरूको अवमूल्यन भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

खेलपछि आयोजकले एक विज्ञप्ति जारी गर्दै खेल अघि मेसी र स्वारेज नखेल्नेबारे आफूहरूलाई इन्टर मियामीले केही जानकारी नदिएको बताएको छ । यद्यपि उसले मेडिकल टिमको सल्लाहअनुसार दुबैले नखेलेको बताएको छ । इन्टर मियामीका म्यानेजर गेराडो मार्टिनोले समर्थकहरूको चाहना आफूहरूले बुझेको बताएका छन् ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top