×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026

बागलुङका जितबहादुरले पनि युक्रेनयुद्धमा जीवन हारे

१० फाल्गुन २०८०

१० फागुन , एजेन्सी ।
रुसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि करिब ६ महिनाअघि रूसी सेनामा भर्ती भएका बागलुङको ताराखोला गाउँपालिका–२ का ३६ वर्षीय जितबहादुर विकको मृत्यु भएको उनले परिवारले बताएको छ । गाउँमा सवारीचालकका रूपमा काम गर्दै आएका विक गत असोजमा दलालमार्फत सेनामा भर्ती हुन रूस पुगेका थिए ।

रूसी सेनामा भर्ती भएलगत्तै युक्रेनी सेनाको गोली लागेर गम्भीर घाइते भएका विकको रूसको रोस्तोभमा उपचारका क्रममा मृत्यु भएको हो । विकको गत माघ २० गते मृत्यु भए पनि परिवारले दुईतीन दिनअघि मात्रै जानकारी पाएको ताराखोला गाउँपालिका–२ का वडा अध्यक्ष भद्रबहादुर घर्तीले जानकारी दिए ।

दलालमार्फत रूस पुगेका मृतक विकका दलालले उनको मृत्युको खबर पोर्चुगलमा रहेका कान्छा भाइलाई जानकारी दिएका थिए । उनकै भाइले मृत्युको खबर घरमा सुनाएका हुन् । मृतक विकको परिवारले बुधवार कुशको शव बनाएर आफ्नो परम्पराअनुसार अन्तिम संस्कार समेत गरेको वडाध्यक्ष घर्तीले बताएका छन् ।

विकको मृत्युको प्रमाणपत्र समेत प्राप्त भएपछि परिवारले अन्तिम संस्कार गरेको हो । मृतक विकको शव ल्याउन परिवारले सरकारसँग गुहार समेत मागेका छन् तर सरकारले अहिलेसम्म यसअघि मृत्यु भएका अन्य १३ जना नेपालीको समेत शव ल्याउन सकेको छैन । अझै पनि रूसी सेनामा भर्ती भएका नेपालीहरूको यकिन तथ्यांक सरकारसँग छैन ।

दलालमार्फत पैसा कमाउने लोभमा अवैध बाटो हुँदै रूस पुग्नेको संख्या २ सयभन्दा माथि रहेको सरकारको दाबी छ । सरकारमाथि त्याहा रहेका नेपालीहरुको उद्धारका लागि सांसदहरुले समेत दबाब दिइरहेका छन् । परराष्ट्र मन्त्रालयले रूसी सेनामा भर्ना भएकामध्ये एक सयभन्दा धेरै बेपत्ता रहेको जनाएको छ ।

नेपालले रुसलाई आफ्नो सेनामा भर्ना भएका नेपालीलाई फिर्ता पठाउन र नेपालीलाई रुसी सेनामा भर्ती नगर्न पनि आग्रह गरेको छ । यस्तै नेपाल सरकारको लामो कुटनीतिक प्रयासपछि रुस युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन सहमत भएको छ । रुसले यसका लागि मस्कोस्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई क्षतिपूर्ति रकम पठाउने जनाएको हो ।

त्यसअघि भने क्षतिपूर्ति रकम दाबी गर्न सम्बन्धित परिवार नै मस्को आउनुपर्ने रुसको सर्त थियो । अब रुसले मस्कोस्थित दूतावासलाई क्षतिपूर्ति रकम दिने र उक्त रकम परराष्ट्र मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित परिवारका सदस्यले पाउने भएका छन् । यद्यपि सरकारले आधिकारिक रुपमा रुसले क्षतिपुर्ति दिने औपचारिक जानकारी भने अहिलेसम्म दिन सकेको छैन् ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top